भिसा सकिएका पर्यटकलाई प्रस्थान विन्दुबाटै निःशुल्क भिसा नियमित गर्ने निर्णय

प्रेस संवाददाता प्रेस संवाददाता
|
बिहिबार, भाद्र २६, २०८२
|
|
२७ पटक हेरिएको
Shares
भिसा सकिएका पर्यटकलाई प्रस्थान विन्दुबाटै निःशुल्क भिसा नियमित गर्ने निर्णय

सारांश

  • जेनजी प्रदर्शनको अवधिमा भिसा अवधि पुरा भएका पर्यटकको भिसा नियमित गर्न अध्यागमन विभागले सहजीकरण गर्ने भएको छ ।
  • ५० दिन पुरा भएर निष्कासन हुने अवस्थाका पर्यटकलाई प्रस्थान विन्दुबाट नै भिसा नियमित गरेर प्रस्थान अनुमति दिने निर्णय गरिएको अध्यागमन विभागका निर्देशक टीकाराम ढकालले बताए ।
  • यसअघि विभागमा नै आउनुपर्ने व्यवस्था थियो ।

२६ भदौ, काठमाडौँ ।

जेनजी प्रदर्शनको अवधिमा भिसा अवधि पुरा भएका पर्यटकको भिसा नियमित गर्न अध्यागमन विभागले सहजीकरण गर्ने भएको छ । ५० दिन पुरा भएर निष्कासन हुने अवस्थाका पर्यटकलाई प्रस्थान विन्दुबाट नै भिसा नियमित गरेर प्रस्थान अनुमति दिने निर्णय गरिएको अध्यागमन विभागका निर्देशक टीकाराम ढकालले बताए । यसअघि विभागमा नै आउनुपर्ने व्यवस्था थियो ।

भदौ २३ सम्म म्याद सकिएका पर्यटकको हकमा कफ्र्यु भएसम्म १५० दिन कटेपनि काठमाडौँ बाहिरकै अध्यागमन कार्यालयबाट नियमित गर्न सकिने निर्णय गरिएको हो । काठमाडौँ बाहिर विभागको १७ वटा कार्यालय छन् । त्यस्तै, पासपोर्ट हराएका पर्यटकलाई सम्बन्धित दूतावासको यात्रा अनुमति पत्र वा आपतकालिन राहदानीको आधारमा भिसा स्थानान्तरण गर्ने निर्णय गरिएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

महिलासँग जोडिने स्थानीय सरकारको अभियान, सुत्केरीसँग उपाध्यक्ष भेट कार्यक्रम
महिलासँग जोडिने स्थानीय सरकारको अभियान, सुत्केरीसँग उपाध्यक्ष भेट कार्यक्रम
प्रदर्शनका घाइतेको उपचारार्थ ‘जेनजी क्लिनिक’ सञ्चालन गर्दै सरकार
प्रदर्शनका घाइतेको उपचारार्थ ‘जेनजी क्लिनिक’ सञ्चालन गर्दै सरकार
आज लुम्बिनी र मधेशमा तीव्र हावाहुरी चल्ने प्रक्षेपण
आज लुम्बिनी र मधेशमा तीव्र हावाहुरी चल्ने प्रक्षेपण
कुवेत पुर्‍याई मानव बेचबिखन गरेको अभियोगमा दुई जना पक्राउ
कुवेत पुर्‍याई मानव बेचबिखन गरेको अभियोगमा दुई जना पक्राउ
विपिनको सम्झनामा माइतीघरमा जेनजी युवाको दीप प्रज्वलन
विपिनको सम्झनामा माइतीघरमा जेनजी युवाको दीप प्रज्वलन
धरानको मेयर हर्क साम्पाङविरुद्ध प्रहरीमा उजुरी
धरानको मेयर हर्क साम्पाङविरुद्ध प्रहरीमा उजुरी
खेलाडीहरु अब खेल खेलेरै बाँच्नसक्ने स्थिति निर्माण भएको छः प्रधानमन्त्री ओली
खेलाडीहरु अब खेल खेलेरै बाँच्नसक्ने स्थिति निर्माण भएको छः प्रधानमन्त्री ओली
मधेश प्रदेशसभा : मुख्यमन्त्रीको विश्वासको मत प्रक्रिया सुरु, रोक्न लोसपाको माग
मधेश प्रदेशसभा : मुख्यमन्त्रीको विश्वासको मत प्रक्रिया सुरु, रोक्न लोसपाको माग
माओवादीले फागुन १ बाट ‘जनतासँग माओवादी अभियान’ चलाउने, त्यसपछि महाधिवेशन केन्द्रित हुने
माओवादीले फागुन १ बाट ‘जनतासँग माओवादी अभियान’ चलाउने, त्यसपछि महाधिवेशन केन्द्रित हुने
चितवनमा पाँच महिनामा थपिए बाउन्न एचआइभी सङ्क्रमित
चितवनमा पाँच महिनामा थपिए बाउन्न एचआइभी सङ्क्रमित