झन्डै १० करोडको जग्गा किर्ते बिक्री गरेको अभियोगमा काठमाडौँ-१३ का वडाध्यक्षविरुद्ध मुद्दा

प्रेस संवाददाता प्रेस संवाददाता
|
सोमबार, आश्विन २६, २०८३
|
|
७८ पटक हेरिएको
Shares
झन्डै १० करोडको जग्गा किर्ते बिक्री गरेको अभियोगमा काठमाडौँ-१३ का वडाध्यक्षविरुद्ध मुद्दा

सारांश

  • काठमाडौँको ताहाचलस्थित एक रोपनी जग्गा धनीलाई थाहै नदिई बिक्री गरेको भन्दै सीआईबीले सरकारी वकिलको कार्यालयमार्फत वडाध्यक्ष मानन्धरसहित १६ जनाविरुद्ध मुद्दा हालेको हो।
  • अमेरिका बस्ने सुमित अडुकियाको जग्गा किर्ते कागजपत्रका आधारमा दीपककुमार अग्रवाललाई ९ करोड ८० लाखमा बिक्री गरिएको पाइएपछि वडाध्यक्ष मानन्धरसमेत पक्राउ परेका थिए।
  • उक्त किर्तेमा उनले वडा र मालपोत कार्यालयलाई सघाएको अभियोगपत्रमा दाबी गरिएको छ।

काठमाडौँ महानगरपालिका-१३ का वडाध्यक्ष धुव्रनारायण मानन्धरविरुद्ध ठगी तथा लिखत किर्ते अभियोगमा मुद्दा दर्ता गरिएको छ।

काठमाडौँको ताहाचलस्थित एक रोपनी जग्गा धनीलाई थाहै नदिई बिक्री गरेको भन्दै सीआईबीले सरकारी वकिलको कार्यालयमार्फत वडाध्यक्ष मानन्धरसहित १६ जनाविरुद्ध मुद्दा हालेको हो।

अमेरिका बस्ने सुमित अडुकियाको जग्गा किर्ते कागजपत्रका आधारमा दीपककुमार अग्रवाललाई ९ करोड ८० लाखमा बिक्री गरिएको पाइएपछि वडाध्यक्ष मानन्धरसमेत पक्राउ परेका थिए।

उक्त किर्तेमा उनले वडा र मालपोत कार्यालयलाई सघाएको अभियोगपत्रमा दाबी गरिएको छ।

हाजिरी जमानीमा छाडिएका वडाध्यक्ष मानन्धरविरुद्ध शुक्रबार मुद्दा दायर गरिएको हो।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

रूपन्देही उपनिर्वाचनका सम्पूर्ण कार्यक्रमहरू रद्द
रूपन्देही उपनिर्वाचनका सम्पूर्ण कार्यक्रमहरू रद्द
अर्थतन्त्रले गति लिएको अर्थ मन्त्रालयको दाबी
अर्थतन्त्रले गति लिएको अर्थ मन्त्रालयको दाबी
यस्तो छ आयोगले तोकेको समानुपातिकतर्फ समावेशी समूहको प्रतिशत
यस्तो छ आयोगले तोकेको समानुपातिकतर्फ समावेशी समूहको प्रतिशत
वीरगञ्ज भन्सारद्वारा ११ महिनामा एक खर्ब ५८ अर्ब राजस्व सङ्कलन
वीरगञ्ज भन्सारद्वारा ११ महिनामा एक खर्ब ५८ अर्ब राजस्व सङ्कलन
प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ कार्यसूची
प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ कार्यसूची
समृद्ध देश भावी पुस्तालाई जिम्मा लगाउन राप्रपाले लिएको बाटोको विकल्प छैन : अध्यक्ष लिङ्देन
समृद्ध देश भावी पुस्तालाई जिम्मा लगाउन राप्रपाले लिएको बाटोको विकल्प छैन : अध्यक्ष लिङ्देन
सुनिता डंगोल भन्छिन्– स्टन्ट र गाली गरेर देश बन्दैन
सुनिता डंगोल भन्छिन्– स्टन्ट र गाली गरेर देश बन्दैन
राष्ट्रिय वाणिज्य बैंकको बानेश्वर शाखामा लुटपाट गर्ने २ जना पक्राउ, नगदर र सुन फेला
राष्ट्रिय वाणिज्य बैंकको बानेश्वर शाखामा लुटपाट गर्ने २ जना पक्राउ, नगदर र सुन फेला
वीरगन्जको गहवमाई मन्दिर छेउमा एक व्यक्ति मृ*त फेला
वीरगन्जको गहवमाई मन्दिर छेउमा एक व्यक्ति मृ*त फेला
प्रधानमन्त्रीको सचिवालयबाट कार्यरत १३ जना हटाइए
प्रधानमन्त्रीको सचिवालयबाट कार्यरत १३ जना हटाइए