हिमपातले सडक अवरुद्ध भएपछि हेलिकप्टरबाट पठाइयो निर्वाचन सामग्री र कर्मचारी

प्रेस संवाददाता प्रेस संवाददाता
|
सोमबार, फाल्गुन १८, २०८२
|
|
३८ पटक हेरिएको
Shares
हिमपातले सडक अवरुद्ध भएपछि हेलिकप्टरबाट पठाइयो निर्वाचन सामग्री र कर्मचारी

सारांश

  • आगामी फागुन-२१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि उत्तरी नाम्खा गाउँपालिकाका ४ वटा मतदान स्थलमा नेपाली सेनाको हेलिकप्टरबाट निर्वाचन सामाग्री र कर्मचारी पुर्‍याइएको छ ।
  • हिमपातले अवरुद्ध नाम्खा गाउँपालिका-६ स्थित ५ हजार २०० मिटर उचाइको न्यालु लेक, र नाम्खा गाउँपालिका-५ को ४ हजार ९४९ मिटर उचाइको नारा लेकमा आउजाउ बन्द भएपछि नेपाली सेनाको हेलिकप्टरबाट निर्वाचन सामाग्री र कर्मचारीलाई पुर्‍याइएको हो ।
  • हिमपातले निर्वाचन सामाग्री र कर्मचारी आउजाउ गर्न समस्या भएपछि नेपाली सेनाको हेलिकप्टरबाट चारवटा मतदानस्थलमा निर्वाचन सामाग्री र कर्मचारीलाई पुर्‍याएको मुख्य निर्वाचन अधिकृत निलकण्ठ बरालले जानकारी दिए ।

१८ फागुन, हुम्ला ।

आगामी फागुन-२१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि उत्तरी नाम्खा गाउँपालिकाका ४ वटा मतदान स्थलमा नेपाली सेनाको हेलिकप्टरबाट निर्वाचन सामाग्री र कर्मचारी पुर्‍याइएको छ । हिमपातले अवरुद्ध नाम्खा गाउँपालिका-६ स्थित ५ हजार २०० मिटर उचाइको न्यालु लेक, र नाम्खा गाउँपालिका-५ को ४ हजार ९४९ मिटर उचाइको नारा लेकमा आउजाउ बन्द भएपछि नेपाली सेनाको हेलिकप्टरबाट निर्वाचन सामाग्री र कर्मचारीलाई पुर्‍याइएको हो ।

हिमपातले निर्वाचन सामाग्री र कर्मचारी आउजाउ गर्न समस्या भएपछि नेपाली सेनाको हेलिकप्टरबाट चारवटा मतदानस्थलमा निर्वाचन सामाग्री र कर्मचारीलाई पुर्‍याएको मुख्य निर्वाचन अधिकृत निलकण्ठ बरालले जानकारी दिए । नाम्खा गाउँपालिका-६ को हिमशिखर प्रथामिक विद्यालयल तिल, सुनखानी आधारभूत विद्यालय हल्जी, भृकुटी आधारभूत विद्यालयमा रहेको मतदानस्थलमा हेलिकप्टरबाट निर्वाचन सामग्री र कर्मचारी पुर्‍याइएको मुख्य निर्वाचन अधिकृत बरालले बताए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

भूमिसम्बन्धी समस्या समाधान सरकारको उच्च प्राथमिकतामा छः मन्त्री रावल
भूमिसम्बन्धी समस्या समाधान सरकारको उच्च प्राथमिकतामा छः मन्त्री रावल
रवि लामिछानेलाई सुविधाबाट बञ्चित गरिएको छैन, कारागार सार्ने तयारी पनि छ: गृहमन्त्री
रवि लामिछानेलाई सुविधाबाट बञ्चित गरिएको छैन, कारागार सार्ने तयारी पनि छ: गृहमन्त्री
निःशुल्क तीन दिने हाडजोर्नी, नशा र फिजियोथेरापी शिविरमा ३१० जनालाई सेवा
निःशुल्क तीन दिने हाडजोर्नी, नशा र फिजियोथेरापी शिविरमा ३१० जनालाई सेवा
सहमति नहुँदा एक हप्तादेखि शिक्षण अस्पतालमै रविन्द्रको शव
सहमति नहुँदा एक हप्तादेखि शिक्षण अस्पतालमै रविन्द्रको शव
बिपी राजमार्गमा भदौ मसान्तसम्म रातको समयमा सवारी सञ्चालनमा रोक
बिपी राजमार्गमा भदौ मसान्तसम्म रातको समयमा सवारी सञ्चालनमा रोक
असार १५ गतेसम्ममा शिक्षा विधेयक पास हुन्छ : शिक्षामन्त्री पन्त
असार १५ गतेसम्ममा शिक्षा विधेयक पास हुन्छ : शिक्षामन्त्री पन्त
कुलमान घिसिङ र ज्ञानेन्द्र शाहीलाई न्युयोर्कमा ‘ग्लोबल हिरो अवार्ड’ प्रदान गरिने
कुलमान घिसिङ र ज्ञानेन्द्र शाहीलाई न्युयोर्कमा ‘ग्लोबल हिरो अवार्ड’ प्रदान गरिने
विद्यालय कर्मचारी परिषद्ले गर्‍यो आन्दोलनको घोषणा
विद्यालय कर्मचारी परिषद्ले गर्‍यो आन्दोलनको घोषणा
तराई–मधेस तनावबारे राप्रपाको चिन्ता, संवादबाट समाधान खोज्न आग्रह
तराई–मधेस तनावबारे राप्रपाको चिन्ता, संवादबाट समाधान खोज्न आग्रह
चार महिनापछि यारी नाका भन्सार कार्यालय सञ्चालनमा
चार महिनापछि यारी नाका भन्सार कार्यालय सञ्चालनमा