सुदूरपश्चिमविरुद्ध जनकपुरको कप्तान परिवर्तन, पहिले ब्याटिङ गर्ने

प्रेस संवाददाता प्रेस संवाददाता
|
शनिबार, मंसिर १३, २०८२
|
|
३५ पटक हेरिएको
Shares
सुदूरपश्चिमविरुद्ध जनकपुरको कप्तान परिवर्तन, पहिले ब्याटिङ गर्ने

सारांश

  • सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) मा सुदूरपश्चिम रोयल्सविरुद्ध जनकपुर बोल्ट्सले पहिले ब्याटिङ गर्ने भएको छ।
  •    कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जनकपुर बोल्ट्सका कप्तान वायने प्रानेलले टस जितेर पहिले ब्याटिङ रोजेका छन्।
  •   जनकपुरले सुदूरपश्चिमविरुद्ध कप्तान परिवर्तन गरेको छ।

१३ मंसिर, काठमाडौं ।

सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) मा सुदूरपश्चिम रोयल्सविरुद्ध जनकपुर बोल्ट्सले पहिले ब्याटिङ गर्ने भएको छ।   कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जनकपुर बोल्ट्सका कप्तान वायने प्रानेलले टस जितेर पहिले ब्याटिङ रोजेका छन्।  जनकपुरले सुदूरपश्चिमविरुद्ध कप्तान परिवर्तन गरेको छ। अनिल साहलाई आजको खेलमा बेन्चमा राख्दा टोलीको नेतृत्व वायने प्रनिलले सम्हाल्नेछन्।

जनकपुरले आजको खेलमा एक खेलाडी परिवर्तन गरेको छ। अनिल साहको स्थानमा आदित्य महतो सुरुवाती ११ मा आएका छन्। सुदूरपश्चिमले आजको खेलमा एक खेलाडी परिवर्तन गरेको छ। नरेन साउँदको स्थानमा मिलन बोहरा सुरुवाती ११ मा आएका छन्।

सुदूरपश्चिम रोयल्सको टोली : दीपेन्द्रसिंह ऐरी, आरिफ शेख, अविनास बोहरा, ईशान पाण्डे, विनोद भण्डारी, हेमन्त धामी, मिलन बोहरा, क्रिस लिन, स्कट कुगेलाइन, जोस ब्राउन र हरमित सिंह।

जनकपुर बोल्ट्सको टोली: आशिफ शेख, शुभ कंसाकार, किशोर महतो, ललित राजवंशी, मयन यादव, आदित्य महतो, रुपेशकुमार सिंह, वायने प्रनिल, माज सदाकत, जान निकोल लफ्टी–इटोन र संजय कृष्णमूर्ति।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

डोटीमा जीपबाट खसेर एक जनाको मृत्यु
डोटीमा जीपबाट खसेर एक जनाको मृत्यु
लुम्बिनी प्रदेशको बजेट अधिवेशन आजबाट सुरू हुँदै, यस्तो छ सम्भावित कार्यसूची
लुम्बिनी प्रदेशको बजेट अधिवेशन आजबाट सुरू हुँदै, यस्तो छ सम्भावित कार्यसूची
विपक्षी सांसदले संसद्‌मै मागे प्रधानमन्त्रीको राजीनामा
विपक्षी सांसदले संसद्‌मै मागे प्रधानमन्त्रीको राजीनामा
रुपन्देहीमा कांग्रेस नेता बालकृष्ण खाँणको घर तोडफोड, कांग्रेस र एमाले कार्यालय तोडफोड तथा गाडीमा आगजनी
रुपन्देहीमा कांग्रेस नेता बालकृष्ण खाँणको घर तोडफोड, कांग्रेस र एमाले कार्यालय तोडफोड तथा गाडीमा आगजनी
गरिमा हत्या प्रकरण : चौथो दिन पनि वीरगञ्ज–पथलैया सडक ठप्प
गरिमा हत्या प्रकरण : चौथो दिन पनि वीरगञ्ज–पथलैया सडक ठप्प
यस्तो छ आजको तरकारी र फलफूलको थोक मूल्य
यस्तो छ आजको तरकारी र फलफूलको थोक मूल्य
३२ जनाको नाम राखेर सार्वजनिक वक्तव्य विवादित, नाम ‘किर्ते’ भएको गुनासो
३२ जनाको नाम राखेर सार्वजनिक वक्तव्य विवादित, नाम ‘किर्ते’ भएको गुनासो
एमालेको युवा संघलाई र्‍याली र सभा गर्न काठमाडौं प्रशासनको रोक
एमालेको युवा संघलाई र्‍याली र सभा गर्न काठमाडौं प्रशासनको रोक
सिरहा गोलबजारको एबी मलमा आगजनी
सिरहा गोलबजारको एबी मलमा आगजनी
रोल्पामा जिप दुर्घटना हुँदा ३ जनाको मृत्यु
रोल्पामा जिप दुर्घटना हुँदा ३ जनाको मृत्यु