ट्राफिक प्रहरीको कमाउखाउ केन्द्र बिन्दु बन्दै बारा

प्रेस संवाददाता प्रेस संवाददाता
|
शनिबार, भाद्र १, २०८१
|
|
२८ पटक हेरिएको
Shares
ट्राफिक प्रहरीको कमाउखाउ केन्द्र बिन्दु बन्दै बारा

सारांश

  • बाराको ट्राफिक प्रहरी कमाउ खाउ केन्द्र बिन्दु बनाएर आफ्नो पौकिट खालि गरेर राखेको स्रोत ले जानकारी दिएको छ।
  • देशको जुन सुकै ठाउँमा ट्राफिक प्रहरी खटाइएको हुन्छ।
  • दुर्घटना कम होस् भनेर तर यहाँ दुर्घटना न्यूनिकरण गर्नको सट्टा आफ्नो पौकिट तिर लागेको प्रस्ट देखिन्छ बारा जुन सुकै ठाउँमा एकान्त कुनामा धेरै जसो चेकजाँच गर्ने देखा पर्छ।

अमरेस कुमार पाण्डेय

१ भदौ बारा। बाराको ट्राफिक प्रहरी कमाउ खाउ केन्द्र बिन्दु बनाएर आफ्नो पौकिट खालि गरेर राखेको स्रोत ले जानकारी दिएको छ। देशको जुन सुकै ठाउँमा ट्राफिक प्रहरी खटाइएको हुन्छ। दुर्घटना कम होस् भनेर तर यहाँ दुर्घटना न्यूनिकरण गर्नको सट्टा आफ्नो पौकिट तिर लागेको प्रस्ट देखिन्छ बारा जुन सुकै ठाउँमा एकान्त कुनामा धेरै जसो चेकजाँच गर्ने देखा पर्छ। पराया जसो निजगढ बाट पथलैया जगल भित्र कमाउ खाउ रोजगारी नै खुलेको देखिन्छ।
धेरै जसो ब्यक्ती आ आफ्नो बिषेश महत्वपूर्ण कामले जस्तै अस्पताल, अदालत सम्म पुग्नै पर्ने अवस्था बिना कामको चेकजाँच गरी मनपर्दो रकम असुल्ने गरेको रहस्य बाहिरिएको छ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय निजगढको , इन्सपेक्टर रामकुमार महतो लाई फोन गर्दा जहिले पनि आफु मिटिङ मा रहेको बताउँदै आएका छन्। प्रहरी निरीक्षक रामकुमार महतोले आफ्नो नजीकको प्रहरी लाई खटाइएको एक जना ट्राफिक प्रहरी ले मेरो नाम गोप्य रुपमा राख्नु होला भन्ने त्यो सर्तमा जानकारी दिएका छन्,२०८१ मा कुनै ठाउँमा सचेतना मुलुक कार्यक्रम सञ्चालन न भएको
बारा वासीले बताउँछन्। ठाउँ ठाउँमा चेकिङ प्वाइन्ट राखिने
मात्र देखा परेको छ। एकान्त कुना चेकिङ झन खतराको सङ्केत देखिन्छ।

सबैभन्दा धेरै डराएर भाग्ने र चालक मोटरसाइकल चालक नै हो भने प्रस्ट देखिन्छ। कहिले दुर्घटना बाट जोगिन्छ भने जनता निराश भएर गाडी नै चलाउन बाध्य भएका छन्। इन्सपेक्टर रामकुमार महतो नेतृत्वको टोलीले हरेक ठाउँमा तान्डव नै मच्चाएको स्रोत ले जानकारी दिएका छन्।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

राप्रपाको आन्दोलनमा घाइते भएका डाँगीको मृत्यु
राप्रपाको आन्दोलनमा घाइते भएका डाँगीको मृत्यु
झापामा एक जनाको हत्या, छिमेकी पक्राउ
झापामा एक जनाको हत्या, छिमेकी पक्राउ
माडवाडी सेवा समितिद्वारा उच्च अदालतमा मुद्दा दायर
माडवाडी सेवा समितिद्वारा उच्च अदालतमा मुद्दा दायर
गणतन्त्र दिवसमा प्रधानमन्त्रीको सम्बोधन- जनताको अधिकारलाई वंशमा केन्द्रित गर्ने प्रयास हुँदैछ
गणतन्त्र दिवसमा प्रधानमन्त्रीको सम्बोधन- जनताको अधिकारलाई वंशमा केन्द्रित गर्ने प्रयास हुँदैछ
भिरमा युवकको शव फालिएको अवस्थामा फेला
भिरमा युवकको शव फालिएको अवस्थामा फेला
घुस लिएको आरोपमा मालपोत कर्मचारीविरुद्ध भ्रष्टाचार मुद्दा
घुस लिएको आरोपमा मालपोत कर्मचारीविरुद्ध भ्रष्टाचार मुद्दा
भूकम्प अपडेट : जाजरकोट र रुकुम पश्चिम गरी १२८ जनाको मृत्यु, सयौँ घाइते
भूकम्प अपडेट : जाजरकोट र रुकुम पश्चिम गरी १२८ जनाको मृत्यु, सयौँ घाइते
प्रदर्शनका घाइतेको उपचारार्थ ‘जेनजी क्लिनिक’ सञ्चालन गर्दै सरकार
प्रदर्शनका घाइतेको उपचारार्थ ‘जेनजी क्लिनिक’ सञ्चालन गर्दै सरकार
खाद्य स्वच्छता विधेयक संसदीय समितिबाट पारित
खाद्य स्वच्छता विधेयक संसदीय समितिबाट पारित
भक्त राना मगरलाई क्रान्तिकारी, इमान्दार र निष्ठावान योद्धाको रूपमा स्मरण गर्नुपर्छः प्रचण्ड
भक्त राना मगरलाई क्रान्तिकारी, इमान्दार र निष्ठावान योद्धाको रूपमा स्मरण गर्नुपर्छः प्रचण्ड