Bajaj Himanshu Motors
Bajaj Himanshu Motors

भारतले पाकिस्तानलाई हराएपछि मोदीले लेखे – अपरेशन सिन्दूर खेल मैदानमा

प्रेस संवाददाता प्रेस संवाददाता
|
सोमबार, आश्विन १३, २०८२
|
|
१०२ पटक हेरिएको
Shares
भारतले पाकिस्तानलाई हराएपछि मोदीले लेखे – अपरेशन सिन्दूर खेल मैदानमा

सारांश

  • भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले एसिया कप क्रिकेटमा भारतले पाकिस्तानलाई हराएर उपाधि जितेपछि बधाई दिएका छन् ।
  •   उनले सामाजिक सञ्जाल एक्समा भारतीय टिमलाई बधाई दिने क्रममा अपरेशन सिन्दूर खेलकुद मैदानमा भन्दै टिमको प्रशंसा गरे ।
  • नतिजा उही भएको भन्दै भारतले जितेको उनले लेखे ।

१३ असोज, काठमाडौँ ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले एसिया कप क्रिकेटमा भारतले पाकिस्तानलाई हराएर उपाधि जितेपछि बधाई दिएका छन् ।  उनले सामाजिक सञ्जाल एक्समा भारतीय टिमलाई बधाई दिने क्रममा अपरेशन सिन्दूर खेलकुद मैदानमा भन्दै टिमको प्रशंसा गरे ।नतिजा उही भएको भन्दै भारतले जितेको उनले लेखे । भारतले गत मे महिनामा पाकिस्तानी आतंकवादविरुद्ध अपरेशन सिन्दूर चलाएको थियो ।  जसमा भारतले सहज जित हासिल गरेको थियो । त्यसयता भारतले पाकिस्तानविरुद्ध जुनसुकै खेल पनि जितिरहेको छ ।  खेलाडीले ट्रफी पाकिस्तानी पदाधिकारीबाट लिन मानेनन् जितको खुशी तब मिल्छ जब कुनै उपाधि खेलाडीले हातले स्पर्श गर्छन् । उक्त ट्रफी चुम्छन् । खुशीले रमाउँछन् । खेलाडीहरू मिलेर माथि फाल्छन् र तल समाउँछन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

दुर्गा प्रसाईंमाथि अनुसन्धान गर्न फेरि ५ दिन म्याद थपको अनुमति
दुर्गा प्रसाईंमाथि अनुसन्धान गर्न फेरि ५ दिन म्याद थपको अनुमति
स्वास्थ्यतर्फका शैक्षिक कार्यक्रममा भर्ना खोल्न माग गर्दै सीटीईभीटीमा धर्ना
स्वास्थ्यतर्फका शैक्षिक कार्यक्रममा भर्ना खोल्न माग गर्दै सीटीईभीटीमा धर्ना
न्यूयोर्कमा रहेका स्वास्थ्य मन्त्री पौडेलले गरे माल्दिभ्सका विद्यार्थीलाई नेपालमा पीजी पढाउन वार्ता
न्यूयोर्कमा रहेका स्वास्थ्य मन्त्री पौडेलले गरे माल्दिभ्सका विद्यार्थीलाई नेपालमा पीजी पढाउन वार्ता
बालकुमारीमा प्रदर्शनकारीले जलाए गाडी
बालकुमारीमा प्रदर्शनकारीले जलाए गाडी
नेपाल प्रहरीका चार जना एसपीको एसएसपीमा बढुवा
नेपाल प्रहरीका चार जना एसपीको एसएसपीमा बढुवा
पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य १५ रुपैयाँले बढ्यो
पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य १५ रुपैयाँले बढ्यो
धादिङको गलौँदीमा सडक भासियो, मुग्लिन-काठमाडौं सडक पूर्ण अवरुद्ध
धादिङको गलौँदीमा सडक भासियो, मुग्लिन-काठमाडौं सडक पूर्ण अवरुद्ध
दुर्गा प्रसाईंको बयान : कम्बोडियामा बस्ने नेपालीले नै प्रमाणहरू छन् भनेपछि सार्वजनिक गरेको हुँ
दुर्गा प्रसाईंको बयान : कम्बोडियामा बस्ने नेपालीले नै प्रमाणहरू छन् भनेपछि सार्वजनिक गरेको हुँ
अर्थमन्त्री वाग्ले बैंकक प्रस्थान
अर्थमन्त्री वाग्ले बैंकक प्रस्थान
रास्वपा र राप्रपाद्वारा प्रतिनिधिसभा बैठक बहिस्कार
रास्वपा र राप्रपाद्वारा प्रतिनिधिसभा बैठक बहिस्कार