Bajaj Himanshu Motors
Bajaj Himanshu Motors

सुनको मूल्य हाललेसम्मकै उच्च

प्रेस संवाददाता प्रेस संवाददाता
|
मंगलबार, आश्विन ८, २०८१
|
|
९४ पटक हेरिएको
Shares
सुनको मूल्य हाललेसम्मकै उच्च

सारांश

  • नेपाली बजारमा आज सुनको मूल्य बढेको छ।
  • मंगलबार सुन तोलामा ५ सयले बढेर प्रतितोला १ लाख ५९ हजार ७ सय रुपैयाँ कायम भएको हो ।
  • यो सुनको अहिलेसम्मकै उच्च मूल्य हो।

 

८ असोज , काठमाडौं ।नेपाली बजारमा आज सुनको मूल्य बढेको छ।

मंगलबार सुन तोलामा ५ सयले बढेर प्रतितोला १ लाख ५९ हजार ७ सय रुपैयाँ कायम भएको हो । यो सुनको अहिलेसम्मकै उच्च मूल्य हो।

यसअघि सोमबार सुनको मूल्य प्रतितोला १ लाख ५९ हजार २ सय रुपैयाँ कायम भएको थियो। त्यस्तै आज चाँदीको मूल्य

भने घटेको छ। चाँदीको मूल्यमा तोलामा ५ रुपैयाँले घटेर प्रतितोला १९१५ रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जानकारी दिएको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

थाइल्यान्डबाट गाँजा बोकेर आएका भारतीय नागरिक विमानस्थलमा पक्राउ
थाइल्यान्डबाट गाँजा बोकेर आएका भारतीय नागरिक विमानस्थलमा पक्राउ
नयाँ प्रणालीबाट लाइसेन्स छपाइको काम सुरु
नयाँ प्रणालीबाट लाइसेन्स छपाइको काम सुरु
सशस्त्रकी इन्स्पेक्टर ब्यारेकमै मृत भेटिएको घटना : छानबिन गर्न समिति गठन
सशस्त्रकी इन्स्पेक्टर ब्यारेकमै मृत भेटिएको घटना : छानबिन गर्न समिति गठन
सिन्धुली–२ मा रास्वपाका आशिष गजुरेल अग्रस्थानमा
सिन्धुली–२ मा रास्वपाका आशिष गजुरेल अग्रस्थानमा
हेटौंडामा सडक विस्तार विवाद : सटर नखोली आन्दोलनमा सहभागी हुन आग्रह
हेटौंडामा सडक विस्तार विवाद : सटर नखोली आन्दोलनमा सहभागी हुन आग्रह
तीन दिनदेखि अवरुद्ध दाउन्ने खण्ड अझै सहज हुन सकेन
तीन दिनदेखि अवरुद्ध दाउन्ने खण्ड अझै सहज हुन सकेन
जनकपुर चुरोट कारखानासहित चारवटा रुग्ण उद्योग निजीकरणको प्रक्रिया अघि बढ्यो, डीडीएका लागि तीनवटा कम्पनी छनोट
जनकपुर चुरोट कारखानासहित चारवटा रुग्ण उद्योग निजीकरणको प्रक्रिया अघि बढ्यो, डीडीएका लागि तीनवटा कम्पनी छनोट
धनुषाको गहुँ खेतमा एकजना महिलाको शव फेला
धनुषाको गहुँ खेतमा एकजना महिलाको शव फेला
आज कुन तरकारी र फलफूलको भाउ कति ?
आज कुन तरकारी र फलफूलको भाउ कति ?
कारागार पठाउने उच्च अदालतको आदेशविरुद्ध रवि लामिछानेले सर्वोच्चमा दिए रिट
कारागार पठाउने उच्च अदालतको आदेशविरुद्ध रवि लामिछानेले सर्वोच्चमा दिए रिट