प्रधानमन्त्रीको शयनकक्षसम्म बिचौलियाको पहुँच छः गगन थापा

प्रेस संवाददाता प्रेस संवाददाता
|
मंगलबार, बैशाख २, २०८२
|
|
२५ पटक हेरिएको
Shares
प्रधानमन्त्रीको शयनकक्षसम्म बिचौलियाको पहुँच छः गगन थापा

सारांश

  • नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले विचौलियाहरूको प्रभाव प्रधानमन्त्रीको शयनकक्षसम्म पुग्ने गरेको बताएका छन्।
  • मंगलवार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै थापाले निजी क्षेत्र र विचौलियालाई फरक पहिचान दिनुपर्ने औंल्याए।
  • उनले अहिलेको आर्थिक संकटको मूल जड विचौलिया रहेको दाबी गरे।

२ वैशाख, काठमाडौं ।

नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले विचौलियाहरूको प्रभाव प्रधानमन्त्रीको शयनकक्षसम्म पुग्ने गरेको बताएका छन्। मंगलवार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै थापाले निजी क्षेत्र र विचौलियालाई फरक पहिचान दिनुपर्ने औंल्याए।उनले अहिलेको आर्थिक संकटको मूल जड विचौलिया रहेको दाबी गरे।

‘प्राइभेट सेक्टर र विचौलिया भनेको फरक कुरा हो’, उनले भने,‘ हाम्रो इकोनोमिमा अहिले समस्या भएको भनेको विचौलियाको कारणले हो। म यो प्रधानमन्त्री, त्यो प्रधानमन्त्री भन्दिनँ, तर विचौलियाहरूको पहुँच प्रधानमन्त्रीको बेडरुमसम्म हुने भयो।’ उनले  राष्ट्र बैंकको उदाहरण दिँदै गभर्नरको नियुक्तिमा पहिले कसले गभर्नर बन्ला भन्ने सामान्य कौतूहल हुने गरेको बताए । उनले भने, ‘विचौलियाको क्यान्डिडेटु भनेर खुलेआम बहस हुने अवस्था आएको छ ।’

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

अन्तरिम सरकारको सिफारिसमा पहिलो अध्यादेश जारी
अन्तरिम सरकारको सिफारिसमा पहिलो अध्यादेश जारी
कुनै पनि प्रदेश सभा प्रतिपक्षविहीन बन्नु हुँदैन : विश्वप्रकाश शर्मा
कुनै पनि प्रदेश सभा प्रतिपक्षविहीन बन्नु हुँदैन : विश्वप्रकाश शर्मा
फरार प्रतिवादी पक्राउ गर्ने अभियानमा बर्दिया प्रहरी
फरार प्रतिवादी पक्राउ गर्ने अभियानमा बर्दिया प्रहरी
वीरगञ्ज भन्सारद्वारा एघार महिनामा एक खर्ब ५८ अर्ब राजस्व सङ्कलन
वीरगञ्ज भन्सारद्वारा एघार महिनामा एक खर्ब ५८ अर्ब राजस्व सङ्कलन
नेताहरूले शिर नउठाउन् भनेर शितलनिवास गएको हुँ, पानी समेत खाइनँ : सुदन गुरुङ
नेताहरूले शिर नउठाउन् भनेर शितलनिवास गएको हुँ, पानी समेत खाइनँ : सुदन गुरुङ
सिन्धुलीमा स्कूल भ्यान दुर्घटना, १७ जना बालबालिका घाइते
सिन्धुलीमा स्कूल भ्यान दुर्घटना, १७ जना बालबालिका घाइते
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
वीरगञ्ज नाका हुँदै पाँच खर्ब ६५ अर्ब आयात र साढे ९१ अर्ब निर्यात
वीरगञ्ज नाका हुँदै पाँच खर्ब ६५ अर्ब आयात र साढे ९१ अर्ब निर्यात
आगामी वर्षमा पूर्वाधार क्षेत्रमा कायापलट गर्ने स्पष्ट खाका तयार छ : गगन थापा
आगामी वर्षमा पूर्वाधार क्षेत्रमा कायापलट गर्ने स्पष्ट खाका तयार छ : गगन थापा
यस्तो छ, आज विदेशी मुद्राको विनिमयदर
यस्तो छ, आज विदेशी मुद्राको विनिमयदर