गौरीटारमा तयार हुँदै दोस्रो ठूलो रंगशाला

प्रेस संवाददाता प्रेस संवाददाता
|
बिहिबार, श्रावण १७, २०८१
|
|
२८ पटक हेरिएको
Shares
गौरीटारमा तयार हुँदै दोस्रो ठूलो रंगशाला

सारांश

  • बागमती प्रदेशको राजधानी हेटौंडामा निर्माणाधीन गौरीटार रंगशालाले गति लिएको छ।
  • चार दशकदेखि अलपत्र रहेको रंगशाला निर्माण कार्य अन्तिम चरणमा पुगेको जनाइएको छ।
  • बागमती प्रदेश सरकारले बनाइरहेको हेटौंडा-६ स्थित गौरीटार रंगशाला काठमाडौंको त्रिपुरेश्वरस्थित दशरथ रंगशालापछि दोस्रो ठूलो फूटबल मैदान हुनेछ।

१७ साउन, संघीय सरकारले पर्याप्त बजेट विनियोजन नगर्दा चार दशकदेखि अलपत्र रहेको गौरीटार रंगशाला निर्माणमा प्रदेश सरकारले अगुवाइ गरेसँगै गति लिएको छ।

बागमती प्रदेशको राजधानी हेटौंडामा निर्माणाधीन गौरीटार रंगशालाले गति लिएको छ। चार दशकदेखि अलपत्र रहेको रंगशाला निर्माण कार्य अन्तिम चरणमा पुगेको जनाइएको छ।

बागमती प्रदेश सरकारले बनाइरहेको हेटौंडा-६ स्थित गौरीटार रंगशाला काठमाडौंको त्रिपुरेश्वरस्थित दशरथ रंगशालापछि दोस्रो ठूलो फूटबल मैदान हुनेछ। अन्तर्राष्ट्रिय मापदण्ड अनुसार रंगशाला निर्माण भइरहेको बागमती प्रदेश खेलकूद परिषद्का सदस्यसचिव सूर्यलाल भण्डारीले बताए।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

संविधान संशोधनबारे केही दिनमा काम थाल्छौँ : महामन्त्री थापा
संविधान संशोधनबारे केही दिनमा काम थाल्छौँ : महामन्त्री थापा
आज विश्व स्वास्थ्य दिवस मनाइँदै
आज विश्व स्वास्थ्य दिवस मनाइँदै
२१ केजी चरेस सहित तीन जना प्रहरी नियन्त्रणमा
२१ केजी चरेस सहित तीन जना प्रहरी नियन्त्रणमा
रास्वपालाई ओलीको कटाक्ष- रविको पक्षमा तीन करोड हस्ताक्षर पुर्‍याउलान् भन्ने डर छ
रास्वपालाई ओलीको कटाक्ष- रविको पक्षमा तीन करोड हस्ताक्षर पुर्‍याउलान् भन्ने डर छ
क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालद्वारा स्वाधीन संयुक्त सरकार गठनको प्रस्ताव
क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालद्वारा स्वाधीन संयुक्त सरकार गठनको प्रस्ताव
पलेशाको जीतले विश्वभरिका नेपालीलाई गौरव प्राप्त भएको छ : प्रचण्ड
पलेशाको जीतले विश्वभरिका नेपालीलाई गौरव प्राप्त भएको छ : प्रचण्ड
छ दिनपछि घट्यो सेयर बजार
छ दिनपछि घट्यो सेयर बजार
कैलालीमा स्रोत नखुलेको १७ लाखभन्दा बढी रकमसहित दुईजना पक्राउ
कैलालीमा स्रोत नखुलेको १७ लाखभन्दा बढी रकमसहित दुईजना पक्राउ
राजा फालेको दिन उत्सव मनाउँदैछौं, सबै सहभागी बनौं : प्रधानमन्त्री
राजा फालेको दिन उत्सव मनाउँदैछौं, सबै सहभागी बनौं : प्रधानमन्त्री
बजेटमा कृषि, पर्यटन, पूर्वाधार निर्माण, सूचना प्रविधि क्षेत्रलाई प्राथमिकता दिन सांसदहरूद्वारा अनुरोध
बजेटमा कृषि, पर्यटन, पूर्वाधार निर्माण, सूचना प्रविधि क्षेत्रलाई प्राथमिकता दिन सांसदहरूद्वारा अनुरोध