ओलीलक्षित प्रचण्डको टिप्पणी- अझै अहंकार देखाउनु देशका लागि दुर्भाग्य

प्रेस संवाददाता प्रेस संवाददाता
|
शुक्रबार, आश्विन २४, २०८२
|
|
६४ पटक हेरिएको
Shares
ओलीलक्षित प्रचण्डको टिप्पणी- अझै अहंकार देखाउनु देशका लागि दुर्भाग्य

सारांश

  • नेकपा माओवादी केन्द्रका संयोजक पुष्पकमल दाहाल प्रचण्डले जेनजी आन्दोलनपछि पनि हिजो सत्तामा रहेकाहरूको अहंकार अझै नगएको देख्दा दुख लागेको बताएका छ ।
  • काठमाडौंमा सम्पादकहरूसँगको संवादमा प्रचण्डले एमालेका अध्यक्ष केपी ओलीलाई सङ्केत गर्दै अझै सत्तामा हुँदाजस्तै अहंकार देखाएको बताए।
  • उनले भने, ‘हिजो सत्ताको नेतृत्व गर्ने पार्टीका साथीहरूको अहंकार अझै गएको छैन।

२४ असोज, काठमाडौं ।

नेकपा माओवादी केन्द्रका संयोजक पुष्पकमल दाहाल प्रचण्डले जेनजी आन्दोलनपछि पनि हिजो सत्तामा रहेकाहरूको अहंकार अझै नगएको देख्दा दुख लागेको बताएका छ ।

काठमाडौंमा सम्पादकहरूसँगको संवादमा प्रचण्डले एमालेका अध्यक्ष केपी ओलीलाई सङ्केत गर्दै अझै सत्तामा हुँदाजस्तै अहंकार देखाएको बताए। उनले भने, ‘हिजो सत्ताको नेतृत्व गर्ने पार्टीका साथीहरूको अहंकार अझै गएको छैन। जनताको भावना र आवश्यकतालाई भन्दा आफ्नो मनोगत अहंकार नै आत्मरति गर्ने प्रवृत्ति अझै पनि देखिनु यो देशका लागि कम दुर्भाग्य होइन।’

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

इजरायल–इरान तनाव : त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा यात्रु अलपत्र, १७ लाखभन्दा बढी नेपालीको सुरक्षामा चिन्ता
इजरायल–इरान तनाव : त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा यात्रु अलपत्र, १७ लाखभन्दा बढी नेपालीको सुरक्षामा चिन्ता
लागूऔषध खैरो हेरोइनसहित दुईजना पक्राउ
लागूऔषध खैरो हेरोइनसहित दुईजना पक्राउ
हरेक स्थानीय तहमा भूमि बैंक स्थापना गरिने
हरेक स्थानीय तहमा भूमि बैंक स्थापना गरिने
कोशी प्रदेशबाटै पूर्वी एसियातर्फ फर्कियो मनसुन
कोशी प्रदेशबाटै पूर्वी एसियातर्फ फर्कियो मनसुन
आजको मौसम पूर्वानुमान यस्तो छ
आजको मौसम पूर्वानुमान यस्तो छ
दुई दिन बन्द गरिँदै त्रिभुवन राजपथ लामिडाँडा–सिमभञ्ज्याङ खण्ड
दुई दिन बन्द गरिँदै त्रिभुवन राजपथ लामिडाँडा–सिमभञ्ज्याङ खण्ड
बाजुरामा हिउँदे बर्षासँगै हिमपात, जनजीवन प्रभावित
बाजुरामा हिउँदे बर्षासँगै हिमपात, जनजीवन प्रभावित
रसुवा विपद्पछि सरकारले के–के गर्‍यो ? यस्तो छ प्रधानमन्त्रीको ब्रिफिङ
रसुवा विपद्पछि सरकारले के–के गर्‍यो ? यस्तो छ प्रधानमन्त्रीको ब्रिफिङ
इलाम-२ का लागि १३ उम्मेदवारी दर्ता, स्वतन्त्रबाट दर्ता गर्न अझै लाइनमा
इलाम-२ का लागि १३ उम्मेदवारी दर्ता, स्वतन्त्रबाट दर्ता गर्न अझै लाइनमा
ओरालो लागेकाहरुको एकतामा निकास छैनः घनश्याम भुषाल
ओरालो लागेकाहरुको एकतामा निकास छैनः घनश्याम भुषाल