धादिङको गलौँदीमा सडक भासियो, मुग्लिन-काठमाडौं सडक पूर्ण अवरुद्ध

प्रेस संवाददाता प्रेस संवाददाता
|
शुक्रबार, आश्विन २३, २०८३
|
|
८९ पटक हेरिएको
Shares
धादिङको गलौँदीमा सडक भासियो, मुग्लिन-काठमाडौं सडक पूर्ण अवरुद्ध

सारांश

  • पृथ्वीराजमार्गको धादिङस्थित गलौँदीमा सडक भासिँदा सवारी आउजाउ बन्द भएको छ।
  • जिल्ला प्रहरी कार्यालय धादिङका सूचना अधिकारी तथा इन्स्पेक्टर श्यामकुमार बस्नेतका अनुसार सडक भासिँदा दुईतर्फी नै सडक अवरुद्ध भएको हो।
  • उनका अनुसार सडकको बीच भागमा चिरा परेर भासिनेक्रम जारी छ।

२३ असोज, काठमाडौं । पृथ्वीराजमार्गको धादिङस्थित गलौँदीमा सडक भासिँदा सवारी आउजाउ बन्द भएको छ।

जिल्ला प्रहरी कार्यालय धादिङका सूचना अधिकारी तथा इन्स्पेक्टर श्यामकुमार बस्नेतका अनुसार सडक भासिँदा दुईतर्फी नै सडक अवरुद्ध भएको हो।

उनका अनुसार सडकको बीच भागमा चिरा परेर भासिनेक्रम जारी छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

मधेशमा रोपाइँ साढे १० प्रतिशतले घट्यो
मधेशमा रोपाइँ साढे १० प्रतिशतले घट्यो
युनिटी कप टी–२० खेल्न राष्ट्रिय टिमले पायो यूएईको भिसा
युनिटी कप टी–२० खेल्न राष्ट्रिय टिमले पायो यूएईको भिसा
गृहमन्त्री लेखकलाई माधव नेपालको प्रश्नः प्रहरी प्रशासनले तपाईंको आदेश मान्न छोडेका हुन्?
गृहमन्त्री लेखकलाई माधव नेपालको प्रश्नः प्रहरी प्रशासनले तपाईंको आदेश मान्न छोडेका हुन्?
सात कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट
सात कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट
मधेश प्रदेशसभा : मुख्यमन्त्रीको विश्वासको मत प्रक्रिया सुरु, रोक्न लोसपाको माग
मधेश प्रदेशसभा : मुख्यमन्त्रीको विश्वासको मत प्रक्रिया सुरु, रोक्न लोसपाको माग
आज कोशी प्रदेशको हिमाली भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सफा रहने
आज कोशी प्रदेशको हिमाली भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सफा रहने
रुपन्देहीमा डढेलो निभाउन पुगेको दमकलनै जलेर नष्ट
रुपन्देहीमा डढेलो निभाउन पुगेको दमकलनै जलेर नष्ट
मलंगवामा दिन दहाडै चोरी, प्रहरी सीमामा पैसा उठाउनमा व्यस्त
मलंगवामा दिन दहाडै चोरी, प्रहरी सीमामा पैसा उठाउनमा व्यस्त
अमरेश सिंहले ५ जिल्ला बाहेक अरु जिल्ला विदेशीलाई दिउ भनेपछि संसद्‍मा हंगामा
अमरेश सिंहले ५ जिल्ला बाहेक अरु जिल्ला विदेशीलाई दिउ भनेपछि संसद्‍मा हंगामा
गौशाला धर्मशाला विवादः खाली गर्ने कार्य रोक्न पर्यटन मन्त्रीको निर्देशन
गौशाला धर्मशाला विवादः खाली गर्ने कार्य रोक्न पर्यटन मन्त्रीको निर्देशन