दुई समुदायबीचको द्वन्दलाई हटाउन सदभाव र्याली।

प्रेस संवाददाता प्रेस संवाददाता
|
शनिबार, आश्विन ६, २०८०
|
|
७१ पटक हेरिएको
Shares
दुई समुदायबीचको द्वन्दलाई हटाउन सदभाव र्याली।

सारांश

  • गणेश मूर्ति सेलाउने क्रममा मलङ्गवामा उत्पन्न भएको धार्मिक द्वन्दलाई सदभाव र भाईचारामा परिणत गर्नका निमित्त उक्त र्याली निकालिएको देखीन्छ।
  • र्यालीका आयोजक त्यहीका स्थानीय युवा मानिस कुमार यादव भन्छन् “बारम्बार दुई समुदायबीच यस्ता धार्मिक द्वन्द हुनुमा केही समूहको संलग्नता रहेको र जसले गर्दा पुरै समुदायलाई नै मार्का पारेको देखिन्छ र यस्ता अराजक गतिविधि गर्ने व्यक्तिहरूलाई तुरुन्तै कारवाही हुनुपर्छ”भन्दै आफ्ना बीचार राखेका छन्।
  • त्यस्तै उक्त कार्यक्रममा उपस्थित हसमत अंसारी भन्छन् “हाम्रो देशमा हामीले अहिलेसम्म यस्ता धार्मीक द्वन्द देखेका थिएनौ तर केहीदिनदेखि बिभिन्न धार्मिक जात्रालाई लिएर भइरहेको हमला हिंसा दुःखद हो र यसमा अवश्यनै कुनै समूहको संलग्नता रहेको देखिन्छ र अबदेखि यी दुई समुदायमा आपसी सदभाव र भाइचारा स्थापना होस् यही नै हाम्रो चाहना छ”।

सर्लाही हरिपूर्वा नगरपालिका-५ स्थित त्रिवेणी चौकमा हिन्दू र मुस्लिम दुइटै धर्मावलम्बीहरूको उपस्थितिमा सदभाव र्याली निकालिएको थियो। गणेश मूर्ति सेलाउने क्रममा मलङ्गवामा उत्पन्न भएको धार्मिक द्वन्दलाई सदभाव र भाईचारामा परिणत गर्नका निमित्त उक्त र्याली निकालिएको देखीन्छ।

र्यालीका आयोजक त्यहीका स्थानीय युवा मानिस कुमार यादव भन्छन् “बारम्बार दुई समुदायबीच यस्ता धार्मिक द्वन्द हुनुमा केही समूहको संलग्नता रहेको र जसले गर्दा पुरै समुदायलाई नै मार्का पारेको देखिन्छ र यस्ता अराजक गतिविधि गर्ने व्यक्तिहरूलाई तुरुन्तै कारवाही हुनुपर्छ”भन्दै आफ्ना बीचार राखेका छन्।

त्यस्तै उक्त कार्यक्रममा उपस्थित हसमत अंसारी भन्छन् “हाम्रो देशमा हामीले अहिलेसम्म यस्ता धार्मीक द्वन्द देखेका थिएनौ तर केहीदिनदेखि बिभिन्न धार्मिक जात्रालाई लिएर भइरहेको हमला हिंसा दुःखद हो र यसमा अवश्यनै कुनै समूहको संलग्नता रहेको देखिन्छ र अबदेखि यी दुई समुदायमा आपसी सदभाव र भाइचारा स्थापना होस् यही नै हाम्रो चाहना छ”। उक्त कार्यक्रममा बुद्धिजीवी,समाजसेवी,युवावर्ग, वृद्ध,प्रशासनको समेत उपस्थिति देखिएको थियो।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?