एकीकृत समाजवादीको सचिवालय बैठक शुरू

प्रेस संवाददाता प्रेस संवाददाता
|
सोमबार, पौष २, २०८०
|
|
२६ पटक हेरिएको
Shares
एकीकृत समाजवादीको सचिवालय बैठक शुरू

सारांश

  • पार्टी केन्द्रीय कार्यालय आलोकनगर काठमाडौंमा सोमवार दिउँसोबाट बैठक शुरू भएको हो ।
  •   आजको बैठकमा विधान संशोधन मस्यौदामाथि छलफल हुने पार्टीका महासचिव घनश्याम भुसालले जानकारी दिए ।
  • उनका अनुसार बैठक आज र भोलि सञ्चालन हुनेछ ।

२ पुस, काठमाडौँ ​​नेकपा एकीकृत समाजवादीको सचिवालय बैठक ​शुरू भएको छ ।

पार्टी केन्द्रीय कार्यालय आलोकनगर काठमाडौंमा सोमवार दिउँसोबाट बैठक शुरू भएको हो ।  आजको बैठकमा विधान संशोधन मस्यौदामाथि छलफल हुने पार्टीका महासचिव घनश्याम भुसालले जानकारी दिए । उनका अनुसार बैठक आज र भोलि सञ्चालन हुनेछ । गएको मङ्सिर २८ र २९ का लागि तय भएको उक्त बैठक नेताहरूको व्यस्तताका कारण पुस २ र ३ गतेका लागि सारिएको थियो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

ओली, लेखक, खापुङमाथि १० वर्ष कैद सिफारिस तोकिएको कार्की आयोग प्रतिवेदन सार्वजनिक गर्ने तयारी
ओली, लेखक, खापुङमाथि १० वर्ष कैद सिफारिस तोकिएको कार्की आयोग प्रतिवेदन सार्वजनिक गर्ने तयारी
आजको मौसम : यी प्रदेशमा भारी वर्षाको सम्भावना
आजको मौसम : यी प्रदेशमा भारी वर्षाको सम्भावना
भारतको राजधानीमा प्रदूषणका कारण विद्यालयहरू बन्द
भारतको राजधानीमा प्रदूषणका कारण विद्यालयहरू बन्द
रुसमा कन्सर्ट हलमा आतंकवादी आक्रमणः कम्तीमा ६० जनाको मृत्यु
रुसमा कन्सर्ट हलमा आतंकवादी आक्रमणः कम्तीमा ६० जनाको मृत्यु
५ वटा विधेयक अघि बढाउँदै प्रतिनिधि सभा
५ वटा विधेयक अघि बढाउँदै प्रतिनिधि सभा
गृहमन्त्रीको राजीनामा माग्दै संसद्‌मा रास्वपाको नाराबाजी
गृहमन्त्रीको राजीनामा माग्दै संसद्‌मा रास्वपाको नाराबाजी
भारतको जम्मु–कश्मिरमा पर्यटकमाथि हमला, कम्तीमा २६ को मृत्यु
भारतको जम्मु–कश्मिरमा पर्यटकमाथि हमला, कम्तीमा २६ को मृत्यु
एनपीएल : जनकपुर बोल्ट्सको मुख्य प्रशिक्षकमा पुबुदु नियुक्त
एनपीएल : जनकपुर बोल्ट्सको मुख्य प्रशिक्षकमा पुबुदु नियुक्त
वर्षाका कारण पूर्वपश्चिम राजमार्गको दाउन्नेमा सडक अवरुद्ध
वर्षाका कारण पूर्वपश्चिम राजमार्गको दाउन्नेमा सडक अवरुद्ध
मधेश प्रदेशमा राष्ट्रिय भिटामिन ’ए’ कार्यक्रम सुरु
मधेश प्रदेशमा राष्ट्रिय भिटामिन ’ए’ कार्यक्रम सुरु