राष्ट्रपति पौडेल आज अपराह्न स्वदेश फर्कँदै

प्रेस संवाददाता प्रेस संवाददाता
|
बिहिबार, कार्तिक २०, २०८२
|
|
३७ पटक हेरिएको
Shares
राष्ट्रपति पौडेल आज अपराह्न स्वदेश फर्कँदै

सारांश

  • राष्ट्रपति रामचन्द्र पौडेल कतारको राजधानी दोहामा आयोजित ‘सामाजिक विकासका लागि दोस्रो विश्व शिखर सम्मेलन’ मा सहभागी भएर आज अपराह्न स्वदेश फर्कँदै छन्।
  • राष्ट्रपति पौडेलले उक्त सम्मेलनको मुख्य सत्रलाई गत मंगलबार सम्बोधन गरेका थिए।
  • सम्मेलनका क्रममा आयोजित सामाजिक विकासका तीन स्तम्भको सुदृढीकरण : गरिबी निवारण, पूर्ण र उत्पादनशील रोजगारी एवं सबैका लागि मर्यादित काम र सामाजिक समावेशीकरण विषयक उच्चस्तरीय गोलमेच सम्मेलनलाई पनि सम्बोधन गरेका थिए।

२० कात्तिक, काठमाडौं।

राष्ट्रपति रामचन्द्र पौडेल कतारको राजधानी दोहामा आयोजित ‘सामाजिक विकासका लागि दोस्रो विश्व शिखर सम्मेलन’ मा सहभागी भएर आज अपराह्न स्वदेश फर्कँदै छन्।

राष्ट्रपति पौडेलले उक्त सम्मेलनको मुख्य सत्रलाई गत मंगलबार सम्बोधन गरेका थिए। सम्मेलनका क्रममा आयोजित सामाजिक विकासका तीन स्तम्भको सुदृढीकरण : गरिबी निवारण, पूर्ण र उत्पादनशील रोजगारी एवं सबैका लागि मर्यादित काम र सामाजिक समावेशीकरण विषयक उच्चस्तरीय गोलमेच सम्मेलनलाई पनि सम्बोधन गरेका थिए।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

रवि लामिछानेको मुद्दामा उच्च अदालतबाट आदेश हुँदै
रवि लामिछानेको मुद्दामा उच्च अदालतबाट आदेश हुँदै
पाँच दिनपछि बढ्यो सेयर बजार, विकास बैंकमा आकर्षण
पाँच दिनपछि बढ्यो सेयर बजार, विकास बैंकमा आकर्षण
डा. केसी र सरकारबिच आज वार्ता हुँदै
डा. केसी र सरकारबिच आज वार्ता हुँदै
जानकी मन्दिरबाट लखेटिए हर्क साम्पाङका कार्यकर्ता
जानकी मन्दिरबाट लखेटिए हर्क साम्पाङका कार्यकर्ता
ललितपुर ३ : तोसिमा कार्कीको अग्रता कायमै, कांग्रेस दोस्रो
ललितपुर ३ : तोसिमा कार्कीको अग्रता कायमै, कांग्रेस दोस्रो
नेपालमा अवतरण अनुमति म्याद सकिएको थाई एयर एसियाको जहाज आकाशमै ‘होल्ड’
नेपालमा अवतरण अनुमति म्याद सकिएको थाई एयर एसियाको जहाज आकाशमै ‘होल्ड’
काठमाडौँमा ह्वात्तै घट्यो वायु प्रदूषण, २ दिनअघि विश्वमै पहिलो नेपाल अहिले ४२ नम्बरमा
काठमाडौँमा ह्वात्तै घट्यो वायु प्रदूषण, २ दिनअघि विश्वमै पहिलो नेपाल अहिले ४२ नम्बरमा
मुख्यमन्त्री कप पुरुष राष्ट्रिय भलिबल प्रतियोगिता सुरु, पहिलो खेलमा पुलिस क्लब विजयी
मुख्यमन्त्री कप पुरुष राष्ट्रिय भलिबल प्रतियोगिता सुरु, पहिलो खेलमा पुलिस क्लब विजयी
त्रिशूली–३ ‘ए’ सुरुङबाट उद्धार गरिएका २ जनालाई काठमाडौँ पठाइयो
त्रिशूली–३ ‘ए’ सुरुङबाट उद्धार गरिएका २ जनालाई काठमाडौँ पठाइयो
प्रतिनिधिसभा अन्तर्गतको ६ वटा संघीय संसद्को बैठक बस्दै
प्रतिनिधिसभा अन्तर्गतको ६ वटा संघीय संसद्को बैठक बस्दै