रवि लामिछानेको मुद्दामा उच्च अदालतबाट आदेश हुँदै

प्रेस संवाददाता प्रेस संवाददाता
|
शुक्रबार, चैत्र २२, २०८१
|
|
३३ पटक हेरिएको
Shares
रवि लामिछानेको मुद्दामा उच्च अदालतबाट आदेश हुँदै

सारांश

  • राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको मुद्दामा आदेश आउने भएको छ ।
  • छविलाल जोशीसहित जिल्ला अदालत, रुपन्देहीको थुनछेक आदेशविरुद्ध उच्च अदालतमा दिएको निवेदनमा आज आदेश आउने भएको हो।
  •   उच्च अदालतका न्यायाधीशहरु रमेश ढकाल र स्वीकृति पराजुलीको इजलाशमा सुनुवाई सकिएको र आदेश लेख्ने काम भइरहेको उच्च अदाललते जनाएको छ।

२२ चैत, बुटवल ।

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको मुद्दामा आदेश आउने भएको छ । छविलाल जोशीसहित जिल्ला अदालत, रुपन्देहीको थुनछेक आदेशविरुद्ध उच्च अदालतमा दिएको निवेदनमा आज आदेश आउने भएको हो।  उच्च अदालतका न्यायाधीशहरु रमेश ढकाल र स्वीकृति पराजुलीको इजलाशमा सुनुवाई सकिएको र आदेश लेख्ने काम भइरहेको उच्च अदाललते जनाएको छ।

बुटवलको सुप्रिम सहकारीको ठगी मुद्दामा जिल्ला अदालतले जोशीलाई थुनामा पठाएको थियो भने लामिछानेसँग १ करोड धरौटी माग गरेको थियो । सो आदेशविरुद्ध दुवै जना उच्च गएका हुन्। सो सहकारीको ठगीमा आफू संलग्न नै नहुँदा पनि धेरै धरौटी मागिएको भन्दै लामिछानेले साधरण तारेखको माग गरिरहेका छन।उता जिल्ला सरकारी वकिल कार्यालयले भने लामिछानेलाई थुनामै राख्न माग गरेर पनि उच्चमा गएको थियो।  उच्च अदालतका न्यायाधीशहरु रमेश ढकाल र स्वीकृति पराजुलीको इजलाशमा सुनुवाई सकिएको र आदेश लेख्ने काम भइरहेको उच्च अदाललते जनाएको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

रौतहटमा सवारी दुर्घट्ना, स्कूटर चालकको खुट्टा भाँचियो
रौतहटमा सवारी दुर्घट्ना, स्कूटर चालकको खुट्टा भाँचियो
कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिममा धेरै भारी वर्षाको सम्भावना, तराईमा हावाहुरी
कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिममा धेरै भारी वर्षाको सम्भावना, तराईमा हावाहुरी
थाइल्यान्ड भ्रमणबाट लगानी र सहकार्यका सम्भावना खुलेका छन् : प्रधानमन्त्री
थाइल्यान्ड भ्रमणबाट लगानी र सहकार्यका सम्भावना खुलेका छन् : प्रधानमन्त्री
सुर्खेत विमानस्थल मर्मतको काम सकियो, शनिबारदेखि सुचारु हुने
सुर्खेत विमानस्थल मर्मतको काम सकियो, शनिबारदेखि सुचारु हुने
नवलपरासी घटनामा दुवै पक्षबीच भयो सहमति, परिवारले बुझ्यो शव
नवलपरासी घटनामा दुवै पक्षबीच भयो सहमति, परिवारले बुझ्यो शव
लक्ष्मीपूजाको दिन १६ सय ५० मेगावाट बिजुली खपत
लक्ष्मीपूजाको दिन १६ सय ५० मेगावाट बिजुली खपत
अध्ययनको निष्कर्ष : प्रकृतिमैत्री देशको सूचीमा नेपाल विश्वमै पहिलो स्थानमा
अध्ययनको निष्कर्ष : प्रकृतिमैत्री देशको सूचीमा नेपाल विश्वमै पहिलो स्थानमा
श्रीलङ्कामा बस दुर्घटना, २१ तीर्थयात्रीको मृत्यु, १४ गम्भीर
श्रीलङ्कामा बस दुर्घटना, २१ तीर्थयात्रीको मृत्यु, १४ गम्भीर
सुनचाँदी व्यवसायीको आन्दोलन स्थगित, सरकारसँग ६ बुँदे सहमति
सुनचाँदी व्यवसायीको आन्दोलन स्थगित, सरकारसँग ६ बुँदे सहमति
काठमाडौँमा चैत १५ मा हुने दुई समूहको प्रदर्शनबारे केन्द्रीय सुरक्षा समितिमा छलफल
काठमाडौँमा चैत १५ मा हुने दुई समूहको प्रदर्शनबारे केन्द्रीय सुरक्षा समितिमा छलफल