मोटरसाइकलको ठक्करबाट भक्तपुरमा पैदलयात्रीको मृत्यु, ३ जना घाइते

प्रेस संवाददाता प्रेस संवाददाता
|
आइतबार, फाल्गुन १८, २०८१
|
|
२२ पटक हेरिएको
Shares
मोटरसाइकलको ठक्करबाट भक्तपुरमा पैदलयात्रीको मृत्यु, ३ जना घाइते

सारांश

  • मोटरसाइकलको ठक्करबाट भक्तपुरमा एक पैदलयात्रीको मृत्यु भएको छ ।
  • मृत्यु हुनेमा पैदलयात्री भक्तपुर नगरपालिका–७ गोलमढीकी ७० वर्षीया तुलसीमाया तुसिबाख छिन् ।
  • उनलाई सूर्यविनायक नगरपालिका–८ जगाती पुल नजिक बा ४१ प ३३४ नम्बरको मोटरसाइकलले ठक्कर दिएको थियो ।

१८ फागुन, काठमाडौं । मोटरसाइकलको ठक्करबाट भक्तपुरमा एक पैदलयात्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा पैदलयात्री भक्तपुर नगरपालिका–७ गोलमढीकी ७० वर्षीया तुलसीमाया तुसिबाख छिन् । उनलाई सूर्यविनायक नगरपालिका–८ जगाती पुल नजिक बा ४१ प ३३४ नम्बरको मोटरसाइकलले ठक्कर दिएको थियो ।

जगातीबाट साँगातर्फ जादै गरेको मोटरसाइकलले ठक्कर दिँदा उनी गम्भीर घाइते थिए । उपचारका लागि सूर्यविनायक नगर अस्पतालमा लगिएको शनिबार राति नै मृत्यु भएको प्रहरीले जनाएको छ । उक्त मोटरसाइकलकै ठक्करबाट तीन जना घाइते भएका छन् । उनीहरुको उपचार भइरहेको प्रहरीले जनाएको छ । मोटरसाइकल चालकलाई भने प्रहरीले पक्राउ गरेर अनुसन्धान सुरु गरेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सरकारी राजनीतिक संवाद समितिको टोलीद्वारा रास्वपा पार्टी कार्यालयको अनुगमन
सरकारी राजनीतिक संवाद समितिको टोलीद्वारा रास्वपा पार्टी कार्यालयको अनुगमन
खानेपानीमन्त्री यादव र भारतीय जलशक्तिमन्त्री पाटिलद्वारा समझदारीपत्रमा हस्ताक्षर
खानेपानीमन्त्री यादव र भारतीय जलशक्तिमन्त्री पाटिलद्वारा समझदारीपत्रमा हस्ताक्षर
नेपालको स्वास्थ्य क्षेत्रमा धेरै सुधार जरुरी छः स्वास्थ्यमन्त्री पौडेल
नेपालको स्वास्थ्य क्षेत्रमा धेरै सुधार जरुरी छः स्वास्थ्यमन्त्री पौडेल
हमासले सार्वजनिक गर्‍यो आज रिहा गरिने जीवित २० बन्धकको तस्बिर, छैनन् विपिन
हमासले सार्वजनिक गर्‍यो आज रिहा गरिने जीवित २० बन्धकको तस्बिर, छैनन् विपिन
देशभर ४९ जनाले लिए उम्मेदवारी फिर्ता
देशभर ४९ जनाले लिए उम्मेदवारी फिर्ता
सुनसरी गोली काण्ड : पीडित र प्रशासनबीच ५ बुँदे सहमति, छानबिन समिति गठन
सुनसरी गोली काण्ड : पीडित र प्रशासनबीच ५ बुँदे सहमति, छानबिन समिति गठन
शरीर जलेकी श्रीमतीको ज्यान गयो, श्रीमान् पक्राउ
शरीर जलेकी श्रीमतीको ज्यान गयो, श्रीमान् पक्राउ
झुठा मुद्दा खारेज र छानबिनको माग गर्दै ६ दलको संयुक्त विज्ञप्ति
झुठा मुद्दा खारेज र छानबिनको माग गर्दै ६ दलको संयुक्त विज्ञप्ति
राजेन्द्र महतोले घोषणा गरे नयाँ पार्टी
राजेन्द्र महतोले घोषणा गरे नयाँ पार्टी
नेपाली कम्युनिष्ट पार्टी र जसपाबीचको एकता अन्तिम चरणमा
नेपाली कम्युनिष्ट पार्टी र जसपाबीचको एकता अन्तिम चरणमा