पोखरा महानगरपालिकाको कार्यालयमा आगजनी

प्रेस संवाददाता प्रेस संवाददाता
|
मंगलबार, भाद्र २४, २०८२
|
|
२४ पटक हेरिएको
Shares
पोखरा महानगरपालिकाको कार्यालयमा आगजनी

सारांश

  • कास्कीको पोखरास्थित  पोखरा महानगरपालिकाको कार्यालयमा आन्दोलनकारीले आगजनी गरेका छन् ।
  • सुरुमा कार्यालयमा तोडफोड गरेका आन्दोलनकारीले त्यसपछि आगजनी गरेका हुन् ।
  • क्षतिको विवरण संकलन भइरहेको छ ।

२४ भदौ, कास्की।

कास्कीको पोखरास्थित  पोखरा महानगरपालिकाको कार्यालयमा आन्दोलनकारीले आगजनी गरेका छन् ।

सुरुमा कार्यालयमा तोडफोड गरेका आन्दोलनकारीले त्यसपछि आगजनी गरेका हुन् । क्षतिको विवरण संकलन भइरहेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?