सगरमाथाको चौथो शिविरमा फिलिपिनी आरोहीको मृत्यु

प्रेस संवाददाता प्रेस संवाददाता
|
बिहिबार, जेठ १, २०८२
|
|
४२ पटक हेरिएको
Shares
सगरमाथाको चौथो शिविरमा फिलिपिनी आरोहीको मृत्यु

सारांश

  • सगरमाथा आधार शिविरमा फिलिपिनी आरोहीको मृत्यु भएको छ ।
  • पर्यटन विभागका अनुसार स्नो होराइजन ट्रेक्स एन्ड एक्सपिडिसनबाट परमिट लिएर आरोहणमा गएका फिलिप द्वितीय स्यान्टिएगोको बुधबार राति ७/८ बजेको बीचमा मृत्यु भएको कम्पनीले जानकारी गराएको छ ।
  • उनी सकुशल चौथो शिविर पुगेका थिए ।

१ जेठ, काठमाडौं ।

सगरमाथा आधार शिविरमा फिलिपिनी आरोहीको मृत्यु भएको छ । पर्यटन विभागका अनुसार स्नो होराइजन ट्रेक्स एन्ड एक्सपिडिसनबाट परमिट लिएर आरोहणमा गएका फिलिप द्वितीय स्यान्टिएगोको बुधबार राति ७/८ बजेको बीचमा मृत्यु भएको कम्पनीले जानकारी गराएको छ ।

उनी सकुशल चौथो शिविर पुगेका थिए । आराम गरेर बसेको अवस्थामा उनको मृत्यु भएको जानकारी आरोहण दलका सदस्यले आज जानकारी गराएका थिए । मृत शरीर आवश्यक प्रक्रिया पूरा गरी आधार शिविरमा ल्याउने काम भइरहेको समेत विभागले जनाएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

प्रतिनिधिसभाकाे बैठक बस्दै, यस्तो छ कार्यसूची
प्रतिनिधिसभाकाे बैठक बस्दै, यस्तो छ कार्यसूची
काठमाडौं ३ मा राजुनाथ पाण्डेको अग्रता कायमै
काठमाडौं ३ मा राजुनाथ पाण्डेको अग्रता कायमै
प्रहरीको ‘कर्डन एण्ड स्विप अप्रसेन’बाट लागु औषधसहित १० जना पक्राउ
प्रहरीको ‘कर्डन एण्ड स्विप अप्रसेन’बाट लागु औषधसहित १० जना पक्राउ
मृ*तकका परिवार बालुवाटारमा, माग सम्बोधन नभएसम्म श*व नबुझ्ने अडान
मृ*तकका परिवार बालुवाटारमा, माग सम्बोधन नभएसम्म श*व नबुझ्ने अडान
वैदेशिक रोजगारीमा जाने नेपाली श्रमिकको स्वास्थ्य परीक्षणका लागि नयाँ मापदण्ड
वैदेशिक रोजगारीमा जाने नेपाली श्रमिकको स्वास्थ्य परीक्षणका लागि नयाँ मापदण्ड
इम्बोस्ड नम्बर प्लेटको विरोधमा यातायात व्यवस्था कार्यालय अगाडि प्रदर्शन
इम्बोस्ड नम्बर प्लेटको विरोधमा यातायात व्यवस्था कार्यालय अगाडि प्रदर्शन
गरिब तथा जेहेन्दार विद्यार्थीलाई छात्रवृत्ति
गरिब तथा जेहेन्दार विद्यार्थीलाई छात्रवृत्ति
कोशीमा प्रतिपक्षीले गरे सदन बहिष्कार
कोशीमा प्रतिपक्षीले गरे सदन बहिष्कार
जसपा नेपालको केन्द्रीय समन्वय समितिको प्रथम बैठक सुरु
जसपा नेपालको केन्द्रीय समन्वय समितिको प्रथम बैठक सुरु
प्रतिनिधि सभा बैठक, रास्वपा र राप्रपाको नाराबाजीबीच गृहमन्त्रीको सम्बोधन
प्रतिनिधि सभा बैठक, रास्वपा र राप्रपाको नाराबाजीबीच गृहमन्त्रीको सम्बोधन