कार्यालय समयमा काठमाडौंमा सवारी आवागमन अस्तव्यस्त

प्रेस संवाददाता प्रेस संवाददाता
|
आइतबार, बैशाख ७, २०८२
|
|
४७ पटक हेरिएको
Shares
कार्यालय समयमा काठमाडौंमा सवारी आवागमन अस्तव्यस्त

सारांश

  • काठमाडौंको मुख्य क्षेत्रमा आज (वैशाख ७) बिहानैदेखि सवारी आवागमन अस्तव्यस्त भएको छ ।
  • माइतीघर–बानेश्वर सडकखण्डमा शिक्षकले गरेको प्रदर्शनका कारण सवारी आवागमन अस्तव्यस्त भएको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एवं एसपी दीपक गिरीले बताए ।
  • “शिक्षक आन्दोलनका कारण बानेश्वर–बबरमहल–माइतीघर सडकखण्ड बन्द गरिएको छ ।

७ वैशाख,  काठमाडौं ।

काठमाडौंको मुख्य क्षेत्रमा आज (वैशाख ७) बिहानैदेखि सवारी आवागमन अस्तव्यस्त भएको छ । माइतीघर–बानेश्वर सडकखण्डमा शिक्षकले गरेको प्रदर्शनका कारण सवारी आवागमन अस्तव्यस्त भएको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एवं एसपी दीपक गिरीले बताए ।

“शिक्षक आन्दोलनका कारण बानेश्वर–बबरमहल–माइतीघर सडकखण्ड बन्द गरिएको छ । खोला करिडोरतर्फ डाइभर्सन गरिएको छ,” उनले भने, “आज निषेधित क्षेत्रमा राप्रपाको पनि आन्दोलन भएकाले काठमाडौंका विभिन्न ठाउँबाट सवारी डाइभर्सन गर्नुपर्ने हुनसक्छ ।”बिहान ९ बजेदेखि शिक्षकको प्रदर्शन जारी छ । मध्याह्न १२ बजेपछि राप्रपाको प्रदर्शन सुरु हुनेछ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

गाउँ कार्यपालिकाको कार्यालय ब्रह्मपुरी सर्लाहीको सार्वजनिक अनुरोध अनुरोध

नेपाली मिति लोड हुँदैछ...