Bajaj Himanshu Motors
Bajaj Himanshu Motors

राष्ट्रिय ट्रमा सेन्टरमा गोली लागेका दुई सहित ४ जनाको उपचार जारी, एकको आकस्मिक शल्यक्रिया

प्रेस संवाददाता प्रेस संवाददाता
|
शुक्रबार, चैत्र १५, २०८१
|
|
४३ पटक हेरिएको
Shares
राष्ट्रिय ट्रमा सेन्टरमा गोली लागेका दुई सहित ४ जनाको उपचार जारी, एकको आकस्मिक शल्यक्रिया

सारांश

  • राजावादी आन्दोलनका क्रममा गोली लागेको एकको अवस्था गम्भीर छ।
  • अस्पतालका निर्देशक बद्री रिजालका अनुसार ती व्यक्तिको पेटमा गोली लागेको छ र आकस्मिक शल्यक्रिया भइरहेको छ।
  •   अर्का एक जनाको भने कुममा गोली लागेको छ।

 

१५ चैत,  काठमाडौं–

राष्ट्रिय ट्रमा सेन्टरमा गोली लागेका दुई सहित ४ जनाको उपचार जारी छ। राजावादी आन्दोलनका क्रममा गोली लागेको एकको अवस्था गम्भीर छ।

अस्पतालका निर्देशक बद्री रिजालका अनुसार ती व्यक्तिको पेटमा गोली लागेको छ र आकस्मिक शल्यक्रिया भइरहेको छ।  अर्का एक जनाको भने कुममा गोली लागेको छ। अन्य दुईजना भने झडपमा परी घाइते भएकाहरु हुन्।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?