सुनकोसीमा डुबेर एक जनाको मृ*त्यु

प्रेस संवाददाता प्रेस संवाददाता
|
आइतबार, जेठ २५, २०८२
|
|
२४ पटक हेरिएको
Shares
सुनकोसीमा डुबेर एक जनाको मृ*त्यु

सारांश

  • काभ्रेमा सुनकोसीमा डुबेर एक जनाको मृत्यु भएको छ।
  •   पौडी खेल्ने क्रममा नदीमा डुबेर २४ वर्षीय साजन वाइबाको मृत्यु भएको प्रहरीले जनाएको छ।
  •   धुलिखेलस्थित जिल्ला प्रहरी कार्यालयका अनुसार महाभारत गाउँपालिका–४ निवासी वाइबा आज बिहान मृत फेला परेका हुन्।

२५ जेठ, काभ्रे ।

काभ्रेमा सुनकोसीमा डुबेर एक जनाको मृत्यु भएको छ।  पौडी खेल्ने क्रममा नदीमा डुबेर २४ वर्षीय साजन वाइबाको मृत्यु भएको प्रहरीले जनाएको छ।  धुलिखेलस्थित जिल्ला प्रहरी कार्यालयका अनुसार महाभारत गाउँपालिका–४ निवासी वाइबा आज बिहान मृत फेला परेका हुन्। घटनाबारे अनुसन्धान भइरहेको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?