पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठका बुवाको निधन

प्रेस संवाददाता प्रेस संवाददाता
|
मंगलबार, मंसिर १६, २०८२
|
|
४९ पटक हेरिएको
Shares
पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठका बुवाको निधन

सारांश

  • पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठका बुवाको निधन भएको छ।
  • उनका ९५ वर्षीय बुवा कुलबहादुर श्रेष्ठ आज बिहान नर्भिक अस्पतालमा निधन भएको हो।
  • उनलाई हृदयघात भएपछि अस्पताल लगिएको थियो।

 

१६ मंसिर, काठमाडौं ।

पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठका बुवाको निधन भएको छ। उनका ९५ वर्षीय बुवा कुलबहादुर श्रेष्ठ आज बिहान नर्भिक अस्पतालमा निधन भएको हो।

उनलाई हृदयघात भएपछि अस्पताल लगिएको थियो। चिकित्सकले बिहान साढे ११ बजे श्रेष्ठलाई मृत घोषणा गरेका थिए। उनकाे आजै दिउँसो पशुपति आर्यघाटमा अन्तिम दाहसंस्कार गरिने छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?