सिम्रौनगढ नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत ७८ हजार घुससहित पक्राउ

प्रेस संवाददाता प्रेस संवाददाता
|
बिहिबार, कार्तिक ८, २०८१
|
|
७४ पटक हेरिएको
Shares
सिम्रौनगढ नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत ७८ हजार घुससहित पक्राउ

सारांश

  • बिहीबार दिउँसो साहलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, हेटौँडाबाट खटिएको टोलीले घुससहित पकाउ गरेको हो।
  • घुस माग गरेको सूचनाको आधारमा खटिएको टोलीले उनलाई कलैया उपमहानगरपालिका–४ बाट घुस रकमसहित पक्राउ गरेको अख्तियारको हेटौँडास्थित कार्यालयका सूचना अधिकारी गोविन्द प्रसाद गौतमले जानकारी दिए।
  • नगरपालिकामा भएको विकास निर्माणको कामको भुक्तानी गरेबापत अधिकृत साहले ८० हजार घुस मागेको सूचना अख्तियारले पाएको थियो।

८ कार्तिक, वीरगञ्ज – बाराको सिम्रौनगढ नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत घुससहित पक्राउ परेका छन्। बिहीबार दिउँसो साहलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, हेटौँडाबाट खटिएको टोलीले घुससहित पकाउ गरेको हो।

घुस माग गरेको सूचनाको आधारमा खटिएको टोलीले उनलाई कलैया उपमहानगरपालिका–४ बाट घुस रकमसहित पक्राउ गरेको अख्तियारको हेटौँडास्थित कार्यालयका सूचना अधिकारी गोविन्द प्रसाद गौतमले जानकारी दिए। नगरपालिकामा भएको विकास निर्माणको कामको भुक्तानी गरेबापत अधिकृत साहले ८० हजार घुस मागेको सूचना अख्तियारले पाएको थियो। उनी ७८ हजार रुपैयाँसहित पक्राउ परेका हुन्। पक्राउ परेका साहको बारेमा थप अनुसन्धान भइरहेको उनले बताए।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

भारतको बिहारमा १३ वर्षीय नेपाली बालिका बलात्कृत
भारतको बिहारमा १३ वर्षीय नेपाली बालिका बलात्कृत
सुदूरपश्चिमका मुख्यमन्त्रीले गरे उत्तराखण्डका ३ मन्त्रीसँग छुट्टाछुट्टै भेटवार्ता
सुदूरपश्चिमका मुख्यमन्त्रीले गरे उत्तराखण्डका ३ मन्त्रीसँग छुट्टाछुट्टै भेटवार्ता
राप्रपा नेपालको केन्द्रीय समिति बैठक मंसिर २४ र २५ मा बस्ने
राप्रपा नेपालको केन्द्रीय समिति बैठक मंसिर २४ र २५ मा बस्ने
स्याङ्जामा घनले हानेर एक जनाको हत्या
स्याङ्जामा घनले हानेर एक जनाको हत्या
नेपाली कांग्रेसको केन्द्रीय अनुशासन समितिको बैठक सुरु
नेपाली कांग्रेसको केन्द्रीय अनुशासन समितिको बैठक सुरु
नेपाल प्रहरी र सशस्त्र प्रहरी तस्करको लाईन मिलाउन तिर केन्द्रित
नेपाल प्रहरी र सशस्त्र प्रहरी तस्करको लाईन मिलाउन तिर केन्द्रित
विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा मनोज सिलवाल नियुक्त
विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा मनोज सिलवाल नियुक्त
ठूलो आन्दोलनमा जाँदैछौं, सरकारमा बस्ने रुचि छैन : प्रचण्ड
ठूलो आन्दोलनमा जाँदैछौं, सरकारमा बस्ने रुचि छैन : प्रचण्ड
उत्तरी गाजामा इजरायली आक्रमण: ४५ जनाको गयो ज्यान
उत्तरी गाजामा इजरायली आक्रमण: ४५ जनाको गयो ज्यान
गृहमन्त्री अर्याल बाजुरामा, निर्वाचनमा सुरक्षा व्यवस्था मजबुत पारिने
गृहमन्त्री अर्याल बाजुरामा, निर्वाचनमा सुरक्षा व्यवस्था मजबुत पारिने