Bajaj Himanshu Motors
Bajaj Himanshu Motors

गाजामा इजरायली हवाई आक्रमणः ११४ जनाको मृत्यु

प्रेस संवाददाता प्रेस संवाददाता
|
शुक्रबार, जेठ २, २०८२
|
|
४९ पटक हेरिएको
Shares
गाजामा इजरायली हवाई आक्रमणः ११४ जनाको मृत्यु

सारांश

  • बिहीबार मध्यराती गाजामा भएको इजरायली हवाई आक्रमणमा परी मृत्यु हुनेको संख्या ११४ जना बढी पुगेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएको छ ।
  • हमासद्वारा सञ्चालित नागरिक रक्षा एजेन्सी र उद्धारकर्मीहरूले यो रिपोर्ट गरेका हुन्।
  • इजरायलले १० हप्तादेखि गाजामा राहत सामग्री प्रवेशमा प्रतिबन्ध लगाइरहँदा इजरायलले यी हवाई हमलाहरू गरेको हो।

 

२ जेठ, इजरायल ।

बिहीबार मध्यराती गाजामा भएको इजरायली हवाई आक्रमणमा परी मृत्यु हुनेको संख्या ११४ जना बढी पुगेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएको छ । हमासद्वारा सञ्चालित नागरिक रक्षा एजेन्सी र उद्धारकर्मीहरूले यो रिपोर्ट गरेका हुन्। इजरायलले १० हप्तादेखि गाजामा राहत सामग्री प्रवेशमा प्रतिबन्ध लगाइरहँदा इजरायलले यी हवाई हमलाहरू गरेको हो।

इजरायलले गाजामा पत्रकारहरूको प्रवेशमा पनि प्रतिबन्ध लगाएको छ। बच्चाहरू भोकले रोइरहेका छन् र उनीहरूका आमाहरू उनीहरूलाई खुवाउन केही नभएकोले रोइरहेका गाजाकी एक महिलाले बीबीसीलाई बताएकी छन्। तर इजरायली सरकारले भने गाजामा खाद्यान्नको अभाव नभएको दाबी गरेको छ। इजरायल र हमासबीचको युद्ध ७ अक्टोबर २०२३ मा सुरु भएको थियो। युद्धविराम सम्झौता भङ्ग भएदेखि इजरायलले गाजामा धेरै हवाई आक्रमण गरेको छ। हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयका अनुसार अक्टोबर ७, २०२३ देखि गाजामा कम्तीमा ५२,८२९ जनाको मृत्यु भइसकेको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति
नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति
यथार्थपरक र कार्यान्वयनयोग्य बजेट ल्याइनेछ : अर्थमन्त्री पौडेल
यथार्थपरक र कार्यान्वयनयोग्य बजेट ल्याइनेछ : अर्थमन्त्री पौडेल
संघीय विधायिकी अन्तरसम्बन्ध अध्ययनका लागि समिति सुदूरपश्चिम जाने
संघीय विधायिकी अन्तरसम्बन्ध अध्ययनका लागि समिति सुदूरपश्चिम जाने
सुन तस्करी प्रकरणमा पूर्वसभामुख महराविरुद्ध मुद्दा दायर
सुन तस्करी प्रकरणमा पूर्वसभामुख महराविरुद्ध मुद्दा दायर
धानखेती योग्य जमिनमा सिचाइँ सुविधा विस्तार गर्नु जरुरी छ : राष्ट्रपति पौडेल
धानखेती योग्य जमिनमा सिचाइँ सुविधा विस्तार गर्नु जरुरी छ : राष्ट्रपति पौडेल
जसपा नेपालको २८ बुँदे मागसहित मलंगवामा प्रदर्शन
जसपा नेपालको २८ बुँदे मागसहित मलंगवामा प्रदर्शन
राष्ट्रपति पौडेल भगवती रथजात्रा अवलोकन गर्न पाल्पामा
राष्ट्रपति पौडेल भगवती रथजात्रा अवलोकन गर्न पाल्पामा
सर्लाहीमा स्यालले टोकेर ६ जना घाइते
सर्लाहीमा स्यालले टोकेर ६ जना घाइते
रोजेको मन्त्रालय नपाएपछि मधेश सरकारबाट बाहिरिने जनमतको चेतावनी
रोजेको मन्त्रालय नपाएपछि मधेश सरकारबाट बाहिरिने जनमतको चेतावनी
त्रिविको कार्यालयमा ताला र धर्ना, कर्मचारी र प्राध्यापक कार्यकक्ष बाहिर
त्रिविको कार्यालयमा ताला र धर्ना, कर्मचारी र प्राध्यापक कार्यकक्ष बाहिर