यथार्थपरक र कार्यान्वयनयोग्य बजेट ल्याइनेछ : अर्थमन्त्री पौडेल

प्रेस संवाददाता प्रेस संवाददाता
|
मंगलबार, चैत्र १९, २०८१
|
|
६३ पटक हेरिएको
Shares
यथार्थपरक र कार्यान्वयनयोग्य बजेट ल्याइनेछ : अर्थमन्त्री पौडेल

सारांश

  • आगामी आर्थिक वर्षको बजेट निर्माणबारे श्रम, रोजगार तथा सामाजिक मन्त्रालयसँगको छलफलमा उनले वितरणमुखी नभई व्यावहारिक तथा कार्यान्वयनयोग्य योजना तर्जुमा गर्न सुझाव दिए।
  • उनले श्रम, सीप, रोजगारी र उत्पादनलाई प्राथमिकता दिनुपर्ने उल्लेख गर्दै वितरणमुखी बजेटले दीर्घकालीन लाभ नदिने बताए।
  • अर्थमन्त्री पौडेलले सामाजिक सुरक्षासँग जोडिएका कार्यक्रमको गम्भीर समीक्षा आवश्यक रहेको बताउँदै विभिन्न मन्त्रालय तथा निकायका कार्यक्रमलाई एकीकृत गर्नुपर्नेमा जोड दिए।

१९ चैत,  काठमाडौँ-

उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सरकारको ध्यान कार्यान्वयनयोग्य र यथार्थपरक बजेट निर्माणमा केन्द्रित रहेको बताएका छन्। आगामी आर्थिक वर्षको बजेट निर्माणबारे श्रम, रोजगार तथा सामाजिक मन्त्रालयसँगको छलफलमा उनले वितरणमुखी नभई व्यावहारिक तथा कार्यान्वयनयोग्य योजना तर्जुमा गर्न सुझाव दिए।

उनले श्रम, सीप, रोजगारी र उत्पादनलाई प्राथमिकता दिनुपर्ने उल्लेख गर्दै वितरणमुखी बजेटले दीर्घकालीन लाभ नदिने बताए। अर्थमन्त्री पौडेलले सामाजिक सुरक्षासँग जोडिएका कार्यक्रमको गम्भीर समीक्षा आवश्यक रहेको बताउँदै विभिन्न मन्त्रालय तथा निकायका कार्यक्रमलाई एकीकृत गर्नुपर्नेमा जोड दिए।

छलफलमा श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरत्सिंह भण्डारीले विप्रेषण व्यवस्थापनलाई प्रभावकारी बनाउनु पर्ने धारणा राखे। उनले वैदेशिक रोजगारीबाट फर्किएकाहरूको सीप सदुपयोग गरी आन्तरिक रोजगारी सिर्जना गर्न आवश्यक रहेको बताए। छलफलमा प्रधानमन्त्री रोजगार कार्यक्रमको समीक्षा तथा सीप विकासलाई प्राथमिकता दिने विषयमा समेत कुराकानी भएको थियो।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

वीरगन्ज भन्सारमा तालिमप्राप्त कुकुर परिचालन, एकवर्षमा ४२ करोड मूल्य बराबरको सामान बरामद
वीरगन्ज भन्सारमा तालिमप्राप्त कुकुर परिचालन, एकवर्षमा ४२ करोड मूल्य बराबरको सामान बरामद
विराटनगरबाट एमाले नेताहरुको आवाज : नेतृत्वमा सुधार आवश्यक
विराटनगरबाट एमाले नेताहरुको आवाज : नेतृत्वमा सुधार आवश्यक
मधेशमा योजना खरिद बिक्रीको छानबिन गर्न विशेष समिति गठन
मधेशमा योजना खरिद बिक्रीको छानबिन गर्न विशेष समिति गठन
हैदराबादको जितसँगै आईपीएलको प्लेअफ दौडबाट बाहिरियो लखनऊ
हैदराबादको जितसँगै आईपीएलको प्लेअफ दौडबाट बाहिरियो लखनऊ
सचिवमा महेश बस्नेतसहित यी भए विजयी (सूचीसहित)
सचिवमा महेश बस्नेतसहित यी भए विजयी (सूचीसहित)
प्रतिनिधिसभा बैठक बस्दै, यस्ता छन् कार्यसूची
प्रतिनिधिसभा बैठक बस्दै, यस्ता छन् कार्यसूची
काङ्ग्रेस पदाधिकारी बैठक बस्दै
काङ्ग्रेस पदाधिकारी बैठक बस्दै
मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानका प्राध्यापक आन्दोलित
मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानका प्राध्यापक आन्दोलित
पूर्वन्यायाधीश सिन्हा सहकारी तथा गरिबी निवारण मन्त्रीमा सिफारिस, दिइयो दुई मन्त्रालय
पूर्वन्यायाधीश सिन्हा सहकारी तथा गरिबी निवारण मन्त्रीमा सिफारिस, दिइयो दुई मन्त्रालय
मन्त्रिपरिषदको बैठक बस्दै, होला आज गभर्नर नियुक्ति ?
मन्त्रिपरिषदको बैठक बस्दै, होला आज गभर्नर नियुक्ति ?