आईपीएल क्रिकेटमा आज बेंगलुरु र चेन्नई खेल्दै

प्रेस संवाददाता प्रेस संवाददाता
|
शनिबार, बैशाख २०, २०८२
|
|
८८ पटक हेरिएको
Shares
आईपीएल क्रिकेटमा आज बेंगलुरु र चेन्नई खेल्दै

सारांश

  •   इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा आज रोयल च्यालेन्जर्स बेंगलुरु (आरसीबी) र चेन्नई सुपर किंग्स (सीएसके) बीच खेल हुँदैछ ।
  • आजको खेल बेंगलुरुमा नेपाली समय अनुसार बेलुका पौने ८ बजे सुरू हुनेछ ।
  • बेंगलुरु १० खेलमा १४ अंकसहित तालिकाको तेस्रो स्थानमा छ ।

२० वैशाख, काठमाडौं । 

इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा आज रोयल च्यालेन्जर्स बेंगलुरु (आरसीबी) र चेन्नई सुपर किंग्स (सीएसके) बीच खेल हुँदैछ । आजको खेल बेंगलुरुमा नेपाली समय अनुसार बेलुका पौने ८ बजे सुरू हुनेछ ।

बेंगलुरु १० खेलमा १४ अंकसहित तालिकाको तेस्रो स्थानमा छ । समान १० खेलमा ४ अंक मात्र बनाएको चेन्नई तालिकाको पुछारमा रहेको छ । चेन्नई यसअघि नै प्लेअफको यात्राबाट बाहिरिई सकेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

मधेशमा मुख्यमन्त्री नियुक्ति विवाद: अदालतमा रिट दायर गर्न ७४ सांसदले गरे हस्ताक्षर

चट्याङ, हावाहुरी र वर्षाका कारण भारतमा ६० जनाको मृत्यु

आरक्षण कोटाबाट निजामतीमा छिरे २५ हजार २१८ कर्मचारी

सामाजिक सञ्जाल नियमनका लागि कार्यदल बनाउन काउन्सिललाई सञ्चारमन्त्रीको सुझाव

सवारी जामले बीपी राजमार्ग अस्तव्यस्त, घर हिँडेका यात्रु तनावमा

भन्सार छलेर ल्याएको २१ करोडको सामान बरामद

प्रतिनिधि सभा र राष्ट्रिय सभा चुनाव लड्न चाहनेलाई दल दर्ताको आह्वान

प्रधानमन्त्रीको प्रश्न : चुलोचौकोबाट निस्किएर महिलाले सरकार चलाउनु परिवर्तन होइन ?

मिथिलाञ्चलमा आजदेखि चैती छठ सुरु
मिथिलाञ्चलमा आजदेखि चैती छठ सुरु
मकवानपुरको राक्सिराङमा सवारी दुर्घटना नौ जना घाइते, छको अवस्था गम्भीर

गाउँ कार्यपालिकाको कार्यालय ब्रह्मपुरी सर्लाहीको सार्वजनिक अनुरोध अनुरोध

नेपाली मिति लोड हुँदैछ...