सामाजिक सञ्जालको दुरुपयोग गर्ने व्यक्ति पक्राउ

प्रेस संवाददाता प्रेस संवाददाता
|
बुधबार, भाद्र ४, २०८२
|
|
१५० पटक हेरिएको
Shares
सामाजिक सञ्जालको दुरुपयोग गर्ने व्यक्ति पक्राउ

सारांश

  • नेपाल प्रहरीको साइबर ब्यूरोले सामाजिक सञ्जालमा व्यक्ति तथा संस्थालाई लक्षित गरी अमर्यादित अभिव्यक्ति सहितको पोष्ट गरी समाजमा सार्वजनिक नैतिकता र शिष्टाचारमा असर पार्ने अभिव्यक्ति दिएको अभियोगमा मकवानपुर मनहरि–३ का मंगलसिंह प्रजा पक्राउ  गरेको छ ।
  • सामाजिक सञ्जालमार्फत घृणा तथा द्वेष फैलाई चरित्र हत्या गर्ने लगायतको अमर्यादित गतिविधि उपर ब्यूरोले गरेको प्रारम्भिक प्राविधिक अनुसन्धान तथा विश्लेषणबाट प्रजालाई पक्राउ गरेको हो ।
  • प्रजालाई विद्युतीय (इलेक्ट्रोनिक) कारोवार ऐन, २०६३ अन्तर्गतको कसूरमा आज काठमाडौँ महानगरपालिका–१० शङ्खमुलबाट पक्राउ गरी काठमाडौँ जिल्ला अदालतको आदेशले दुई दिन म्याद थप भई आवश्यक अनुसन्धान भइरहेको ब्यूरोका उपनिर्देशक दीपकराज अवस्थीले जानकारी दिनुभयो ।

४ भदौ, काठमाडौँ ।

नेपाल प्रहरीको साइबर ब्यूरोले सामाजिक सञ्जालमा व्यक्ति तथा संस्थालाई लक्षित गरी अमर्यादित अभिव्यक्ति सहितको पोष्ट गरी समाजमा सार्वजनिक नैतिकता र शिष्टाचारमा असर पार्ने अभिव्यक्ति दिएको अभियोगमा मकवानपुर मनहरि–३ का मंगलसिंह प्रजा पक्राउ  गरेको छ । सामाजिक सञ्जालमार्फत घृणा तथा द्वेष फैलाई चरित्र हत्या गर्ने लगायतको अमर्यादित गतिविधि उपर ब्यूरोले गरेको प्रारम्भिक प्राविधिक अनुसन्धान तथा विश्लेषणबाट प्रजालाई पक्राउ गरेको हो ।

प्रजालाई विद्युतीय (इलेक्ट्रोनिक) कारोवार ऐन, २०६३ अन्तर्गतको कसूरमा आज काठमाडौँ महानगरपालिका–१० शङ्खमुलबाट पक्राउ गरी काठमाडौँ जिल्ला अदालतको आदेशले दुई दिन म्याद थप भई आवश्यक अनुसन्धान भइरहेको ब्यूरोका उपनिर्देशक दीपकराज अवस्थीले जानकारी दिनुभयो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

नेपाल वायुसेवा निगमको भ्रष्टाचार प्रकरणमा छानबिन सुरु : सुदन गुरुङ
नेपाल वायुसेवा निगमको भ्रष्टाचार प्रकरणमा छानबिन सुरु : सुदन गुरुङ
चिसो बढेसँगै वीरगञ्ज महानगरका विद्यालय तीन दिन बन्द
चिसो बढेसँगै वीरगञ्ज महानगरका विद्यालय तीन दिन बन्द
मापदण्डभित्र आउनू औषधि पसललाई काठमाडौं महानगरको निर्देशन
मापदण्डभित्र आउनू औषधि पसललाई काठमाडौं महानगरको निर्देशन
प्रहरी कार्यालयमा ढुङ्गामुढा प्रहार
प्रहरी कार्यालयमा ढुङ्गामुढा प्रहार
चुनावी सरकार भएकाले करका दरहरू हेरफेरतर्फ मेरो ध्यान केन्द्रित छैनः अर्थमन्त्री खनाल
चुनावी सरकार भएकाले करका दरहरू हेरफेरतर्फ मेरो ध्यान केन्द्रित छैनः अर्थमन्त्री खनाल
नेप्से निरन्तर ओरालोतिर
नेप्से निरन्तर ओरालोतिर
लुम्बिनीमा ‘विश्वशान्ति कार्यक्रम’हुँदै, २५ अर्बपति सहितका प्रतिनिधिहरु आउने
लुम्बिनीमा ‘विश्वशान्ति कार्यक्रम’हुँदै, २५ अर्बपति सहितका प्रतिनिधिहरु आउने
कुवेतविरुद्ध नेपालको सानदार जित, कप्तान पूजाको अलराउण्ड प्रदर्शन
कुवेतविरुद्ध नेपालको सानदार जित, कप्तान पूजाको अलराउण्ड प्रदर्शन
सुन फेरि २ लाख ६० हजार नाघ्यो, चाँदी हालसम्मकै उच्च
सुन फेरि २ लाख ६० हजार नाघ्यो, चाँदी हालसम्मकै उच्च
आजदेखि नागरिक एपमा राष्ट्रिय परिचयपत्र, निन नम्बर पाएकाले राहदानी बनाउन मिल्ने
आजदेखि नागरिक एपमा राष्ट्रिय परिचयपत्र, निन नम्बर पाएकाले राहदानी बनाउन मिल्ने