काठमाडौं उपत्यकासहित देशका प्रमुख शहरहरूमा वायु प्रदूषण उच्च

प्रेस संवाददाता प्रेस संवाददाता
|
मंगलबार, फाल्गुन २६, २०८२
|
|
८८ पटक हेरिएको
Shares
काठमाडौं उपत्यकासहित देशका प्रमुख शहरहरूमा वायु प्रदूषण उच्च

सारांश

  • काठमाडौं उपत्यकासहित देशका विभिन्न स्थानमा पछिल्लो केही दिनयता देखिएको बाक्लो तुवाँलोका कारण वायु प्रदूषणको स्तर बढ्दै गएको छ ।
  • मौसम धुम्मिँदा आकाशमा प्रदूषणका कणहरू थुप्रिन थालेपछि वायुको गुणस्तर खस्किएको हो ।
  • वातावरणविद्हरूका अनुसार लामो समयदेखि वर्षा नहुनु, हावा कम चल्नु तथा सुक्खा मौसमका कारण प्रदूषणका कणहरू वायुमण्डलमै थुप्रिएर तुवाँलो देखिएको हो।

२६ फागुन,काठमाडौं ।

काठमाडौं उपत्यकासहित देशका विभिन्न स्थानमा पछिल्लो केही दिनयता देखिएको बाक्लो तुवाँलोका कारण वायु प्रदूषणको स्तर बढ्दै गएको छ । मौसम धुम्मिँदा आकाशमा प्रदूषणका कणहरू थुप्रिन थालेपछि वायुको गुणस्तर खस्किएको हो ।

वातावरणविद्हरूका अनुसार लामो समयदेखि वर्षा नहुनु, हावा कम चल्नु तथा सुक्खा मौसमका कारण प्रदूषणका कणहरू वायुमण्डलमै थुप्रिएर तुवाँलो देखिएको हो।विज्ञहरूका अनुसार वर्षा वा बलियो हावा चलेमा मात्र वायुमण्डलमा जमेको धुलो र प्रदूषणका कणहरू हटेर वायुको गुणस्तरमा सुधार आउने सम्भावना रहेको छ । काठमाडौं उपत्यकासहित देशका प्रमुख शहरहरूमा वायु प्रदूषण अत्यधिक बढेसँगै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आम नागरिकलाई विशेष शतर्कता अपनाउन आग्रह समेत गरेको छ ।

वायु प्रदुषणका कारण मानव स्वास्थ्यमा गम्भीर असर पर्नसक्ने भन्दै अत्यावश्यक कामबाहेक घरबाहिर ननिस्कन मन्त्रालयले अपिल गरेको हो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

नदी तर्ने क्रममा काठेपुलबाट खसेर मोटरसाइकल चालक बेपत्ता
नदी तर्ने क्रममा काठेपुलबाट खसेर मोटरसाइकल चालक बेपत्ता
कोशी सरकारबाट बाहिरियो माओवादी
कोशी सरकारबाट बाहिरियो माओवादी
अवैधरूपमा औषधि बिक्री गर्ने फार्मेसीमा शिलबन्दी
अवैधरूपमा औषधि बिक्री गर्ने फार्मेसीमा शिलबन्दी
सर्लाहीमा प्रहरीकै निर्देशनमा विवाद मिलाउन पुगेका वडाध्यक्षलाई दोषी बनाएर पक्राउ
सर्लाहीमा प्रहरीकै निर्देशनमा विवाद मिलाउन पुगेका वडाध्यक्षलाई दोषी बनाएर पक्राउ
आइतबारका लागि विदेशी मुद्राको विनिमय दर कति ?
आइतबारका लागि विदेशी मुद्राको विनिमय दर कति ?
चोरी भएका ५१ ओटा सवारी साधन (मोटरसाइकल र स्कुटर)धनीलाई हस्तान्तरण
चोरी भएका ५१ ओटा सवारी साधन (मोटरसाइकल र स्कुटर)धनीलाई हस्तान्तरण
संविधान संशोधनअघि बृहत् समीक्षा गरौँः अध्यक्ष दाहाल
संविधान संशोधनअघि बृहत् समीक्षा गरौँः अध्यक्ष दाहाल
भूकम्प प्रतिरोधि संरचना निर्माणका लागि क्षमता अभिवृद्धि गर्नुपर्छ : गृहमन्त्री
भूकम्प प्रतिरोधि संरचना निर्माणका लागि क्षमता अभिवृद्धि गर्नुपर्छ : गृहमन्त्री
बीपी राजमार्गमा अलपत्र ८१ जनाको हेलिकप्टरबाट उद्धार, पर्खाइमा १ हजार बढी
बीपी राजमार्गमा अलपत्र ८१ जनाको हेलिकप्टरबाट उद्धार, पर्खाइमा १ हजार बढी
सर्लाहीको यी गाउँहरुमा कार्यकर्ता भेटघाटमा व्यस्त, पुर्व प्रधानमन्त्री ‘प्रचण्ड
सर्लाहीको यी गाउँहरुमा कार्यकर्ता भेटघाटमा व्यस्त, पुर्व प्रधानमन्त्री ‘प्रचण्ड