आज पनि विपक्षीले संसद् अवरोध गर्ने

प्रेस संवाददाता प्रेस संवाददाता
|
बुधबार, जेठ २८, २०८२
|
|
३१ पटक हेरिएको
Shares
आज पनि विपक्षीले संसद् अवरोध गर्ने

सारांश

  •   भिटिज भिसा प्रकरणमा मुछिएका गृहमन्त्री रमेश लेखकमाथि छानबिनको माग गर्दै संसद् अवरोध गरिरहेका विपक्षी दलले आज पनि त्यसलाई निरन्तरता दिने भएका छन्।
  •   बधुबार प्रतिनिधिसभाको बैठक बस्नुअघि बानेश्वरमा विपक्षी दलका नेताहरुले छलफल गरेका थिए।
  • माओवादी केन्द्रका वर्षमान पुन, हितराज पाण्डे,  सचेतक सन्तोष परियार, नेकपा एकीकृत समाजवादीका नेता राजेन्द्र पाण्डे लगायतका नेताहरु छलफलमा बसेका थिए।

२८ जेठ, काठमाडौं । 

भिटिज भिसा प्रकरणमा मुछिएका गृहमन्त्री रमेश लेखकमाथि छानबिनको माग गर्दै संसद् अवरोध गरिरहेका विपक्षी दलले आज पनि त्यसलाई निरन्तरता दिने भएका छन्।  बधुबार प्रतिनिधिसभाको बैठक बस्नुअघि बानेश्वरमा विपक्षी दलका नेताहरुले छलफल गरेका थिए। माओवादी केन्द्रका वर्षमान पुन, हितराज पाण्डे,  सचेतक सन्तोष परियार, नेकपा एकीकृत समाजवादीका नेता राजेन्द्र पाण्डे लगायतका नेताहरु छलफलमा बसेका थिए।

छलफलपछि माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले भिजिट भिसा प्रकरणको छानबिन गर्न समिति बनाएसम्म विरोधको कार्यक्रम कायमै रहने बताए। ‘हाम्रो पहिले जे हो, त्यही कुरा यथावत् छ,’ उनले भने, ‘समिति नबनेसम्म हाम्रो कुरा कायमै रहन्छ।’ प्रतिनिधिसभाको बैठक दिउँसो १ बस्दै छ। गृहमन्त्री लेखकमाथि छानबिन गर्नुपर्ने भन्दै विपक्षी दलहरुले जेठ १३ गतेदेखि संसद् अवरोध गरिरहेका छन्।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

टीआरसीमा पुनर्नियुक्ति माग्दै प्रधानमन्त्रीलाई द्वन्द्वपीडितको खुला पत्र
टीआरसीमा पुनर्नियुक्ति माग्दै प्रधानमन्त्रीलाई द्वन्द्वपीडितको खुला पत्र
जेनजी प्रदर्शन: कान्तिपुर टिभीका पत्रकार श्रेष्ठलाई गोली लाग्यो
जेनजी प्रदर्शन: कान्तिपुर टिभीका पत्रकार श्रेष्ठलाई गोली लाग्यो
काभ्रेमा ६ महिनामा २५२ अभियुक्त पक्राउ
काभ्रेमा ६ महिनामा २५२ अभियुक्त पक्राउ
प्रधानमन्त्री ओलीलाई ज्ञापनपत्र बुझाउँदै एकीकृत समाजवादी
प्रधानमन्त्री ओलीलाई ज्ञापनपत्र बुझाउँदै एकीकृत समाजवादी
रासायनिक मल अभावको समस्याका विषयमा प्रधानमन्त्रीले कृषि मन्त्रीसहित सम्बद्ध अधिकारीसँग छलफल गर्दै
रासायनिक मल अभावको समस्याका विषयमा प्रधानमन्त्रीले कृषि मन्त्रीसहित सम्बद्ध अधिकारीसँग छलफल गर्दै
दिल्लीमाथि नेपाली यू-१९ टोलीको सिरिज ‘क्लिन स्वीप’
दिल्लीमाथि नेपाली यू-१९ टोलीको सिरिज ‘क्लिन स्वीप’
बारा र धनुषामा मोटरसाइकल दु*र्घटना हुँदा २ जनाको मृ*त्यु
बारा र धनुषामा मोटरसाइकल दु*र्घटना हुँदा २ जनाको मृ*त्यु
जुवातास खेलिरहेको अवस्थामा ९ जना पक्राउ
जुवातास खेलिरहेको अवस्थामा ९ जना पक्राउ
बसको ठक्करबाट युवकको मृत्यु, सप्तरीको हनुमाननगरमा तनाव
बसको ठक्करबाट युवकको मृत्यु, सप्तरीको हनुमाननगरमा तनाव
प्रधानमन्त्री आज दमक आउँदै, कोशी प्रदेशस्तरीय जागरण सभालाई सम्बोधन गर्ने
प्रधानमन्त्री आज दमक आउँदै, कोशी प्रदेशस्तरीय जागरण सभालाई सम्बोधन गर्ने