Bajaj Himanshu Motors
Bajaj Himanshu Motors

नेपालले हङकङविरुद्ध टस जितेर फिल्डिङ गर्ने

प्रेस संवाददाता प्रेस संवाददाता
|
सोमबार, फाल्गुन २६, २०८१
|
|
४५ पटक हेरिएको
Shares
नेपालले हङकङविरुद्ध टस जितेर फिल्डिङ गर्ने

सारांश

  •  नेपालकी कप्तान इन्दु बर्माले हङकङविरुद्ध टस जितेर फिल्डिङ गर्ने निर्णय लिएकी हुन्।
  • नेपालको टिममा कुनै पनि परिवर्तन गरिएको छैन।
  • पहिलो खेलमा नामिबियासँग ६ विकेटले पराजित भएको नेपालले दोस्रो खेलमा युगान्डालाई १ विकेटले हराएको थियो।

 

२६ फागनु, काठमाडौं : वुमन्स डे कप २०२५ को तेस्रो खेलमा नेपालले हङकङविरुद्ध टस जितेर फिल्डिङ गर्ने निर्णय लिएको छ। नेपालकी कप्तान इन्दु बर्माले हङकङविरुद्ध टस जितेर फिल्डिङ गर्ने निर्णय लिएकी हुन्।

नेपालको टिममा कुनै पनि परिवर्तन गरिएको छैन। पहिलो खेलमा नामिबियासँग ६ विकेटले पराजित भएको नेपालले दोस्रो खेलमा युगान्डालाई १ विकेटले हराएको थियो। इन्दु बर्मा (कप्तान), सम्झना खड्का, साना प्रविन, पूजा महतो, रुबिना क्षेत्री बेलबासे, कविता जोशी, विन्दु रावल, रोमा थापा, ईश्वरी विष्ट, रचना कुमारी चौधरी र रिया शर्मा

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

पहिलो हाफमै अमेरिकालाई ३ गोलको अग्रता
पहिलो हाफमै अमेरिकालाई ३ गोलको अग्रता
कर्णालीमा शतप्रतिशत मत खस्यो, ४ बजेबाट मतगणना
कर्णालीमा शतप्रतिशत मत खस्यो, ४ बजेबाट मतगणना
जेन जी आन्दोलन- प्रचण्डसहित यी १९ माओवादी नेताको घरमा आगजनी र तोडफोड (सूचीसहित)
जेन जी आन्दोलन- प्रचण्डसहित यी १९ माओवादी नेताको घरमा आगजनी र तोडफोड (सूचीसहित)
बोलपत्र मूल्याङ्कनमा प्रतिस्पर्धालाई सीमित हुन नदिने व्यवस्था मिलाउन अख्तियारको सुझाव
बोलपत्र मूल्याङ्कनमा प्रतिस्पर्धालाई सीमित हुन नदिने व्यवस्था मिलाउन अख्तियारको सुझाव
अत्यधिक पानी पर्न सक्ने भन्दै पोखराले दियो २ दिन बिदा
अत्यधिक पानी पर्न सक्ने भन्दै पोखराले दियो २ दिन बिदा
आइपिएलमा आरसीबीको विजयी सुरुवत, हैदरावाद ६ विकेटले पराजित
आइपिएलमा आरसीबीको विजयी सुरुवत, हैदरावाद ६ विकेटले पराजित
जेनजी आन्दोलनका घाइतेहरूलाई भेट्न अस्पताल जाँदै विद्या भण्डारी
जेनजी आन्दोलनका घाइतेहरूलाई भेट्न अस्पताल जाँदै विद्या भण्डारी
परराष्ट्र मन्त्री राणा आज इटली जाँदै
परराष्ट्र मन्त्री राणा आज इटली जाँदै
प्रधानमन्त्री बालेनले विश्वविद्यालय र प्रतिष्ठानका उपकुलपतिहरुसँग छलफल गर्दै
प्रधानमन्त्री बालेनले विश्वविद्यालय र प्रतिष्ठानका उपकुलपतिहरुसँग छलफल गर्दै
मापदण्डअनुसार राहत र निःशुल्क उपचार गर्न निर्देशन
मापदण्डअनुसार राहत र निःशुल्क उपचार गर्न निर्देशन