Bajaj Himanshu Motors
Bajaj Himanshu Motors

सविता भण्डारी बराललाई महान्यायाधिवक्ता नियुक्त गर्ने तयारी

प्रेस संवाददाता प्रेस संवाददाता
|
आइतबार, भाद्र २९, २०८२
|
|
४७ पटक हेरिएको
Shares
सविता भण्डारी बराललाई महान्यायाधिवक्ता नियुक्त गर्ने तयारी

सारांश

  • प्रधानमन्त्री सुशीला कार्कीले वरिष्ठ अधिवक्ता सविता भण्डारी बराललाई महान्यायाधिवक्तामा नियुक्त गर्ने तयारी गरेकी छिन् ।
  • बालुवाटार निकट स्रोतका अनुसार प्रधानमन्त्री सुशीला कार्कीले राष्ट्रपति कार्यालयमा नाम सिफारिस गर्ने तयारी गरेकी छिन् ।
  • आजैमात्रै महान्यायाधिवक्ता रमेश बडालले दिएको राजीनामा राष्ट्रपति रामचन्द्र पौडेलले स्वीकृत गरेका थिए ।

२९ भदौ, काठमाडौं ।

प्रधानमन्त्री सुशीला कार्कीले वरिष्ठ अधिवक्ता सविता भण्डारी बराललाई महान्यायाधिवक्तामा नियुक्त गर्ने तयारी गरेकी छिन् । बालुवाटार निकट स्रोतका अनुसार प्रधानमन्त्री सुशीला कार्कीले राष्ट्रपति कार्यालयमा नाम सिफारिस गर्ने तयारी गरेकी छिन् ।

आजैमात्रै महान्यायाधिवक्ता रमेश बडालले दिएको राजीनामा राष्ट्रपति रामचन्द्र पौडेलले स्वीकृत गरेका थिए । लगत्तै सविता भण्डारी बराललाई महान्यायाधिवक्ता बनाउनेगरी तयारी थालिएको हो । उनी महान्यायाधिवक्ता नियुक्त भएमा उनी मुलुकको पहिलो महिला महान्यायाधिवक्ता हुनेछिन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

जसपा कर्णाली अध्यक्षसहितका नेता माओवादीमा प्रवेश
जसपा कर्णाली अध्यक्षसहितका नेता माओवादीमा प्रवेश
अमेरिकाले रद्द गर्‍यो ६ हजार विदेशी विद्यार्थीको भिसा
अमेरिकाले रद्द गर्‍यो ६ हजार विदेशी विद्यार्थीको भिसा
घट्यो सुनचाँदीको मूल्य, आज कतिमा हुँदैछ कारोबार ?
घट्यो सुनचाँदीको मूल्य, आज कतिमा हुँदैछ कारोबार ?
नदी किनारको मापदण्ड २० मिटर बढाउने सर्वोच्चको फैसला पुनरावलोकन हुनुपर्छ: मेयर्स फोरम
नदी किनारको मापदण्ड २० मिटर बढाउने सर्वोच्चको फैसला पुनरावलोकन हुनुपर्छ: मेयर्स फोरम
बैंकमा पैसा लिन जान्छु भनेर हिँडेका पुरूष खोलामा मृत फेला
बैंकमा पैसा लिन जान्छु भनेर हिँडेका पुरूष खोलामा मृत फेला
संसदमा रवि लामिछानेले सम्बोधन गर्ने
संसदमा रवि लामिछानेले सम्बोधन गर्ने
कांग्रेस र एमालेबीच नयाँ सरकार बनाउने सहमति
कांग्रेस र एमालेबीच नयाँ सरकार बनाउने सहमति
स्वास्थ्यजन्य सामग्रीहरुको न्यून दररेट दाबी गर्न बोर्डको निर्देशन
स्वास्थ्यजन्य सामग्रीहरुको न्यून दररेट दाबी गर्न बोर्डको निर्देशन
लुम्बिनीका मुख्यमन्त्री आचार्यले १ भदौमा विश्वासको मत लिँदै
लुम्बिनीका मुख्यमन्त्री आचार्यले १ भदौमा विश्वासको मत लिँदै
जापानमा शक्तिशाली भूकम्प गएपछि सुनामीको चेतावनी जारी गरिएको छ ।
जापानमा शक्तिशाली भूकम्प गएपछि सुनामीको चेतावनी जारी गरिएको छ ।