अमेरिकाले रद्द गर्‍यो ६ हजार विदेशी विद्यार्थीको भिसा

प्रेस संवाददाता प्रेस संवाददाता
|
मंगलबार, भाद्र ३, २०८२
|
|
३१ पटक हेरिएको
Shares
अमेरिकाले रद्द गर्‍यो ६ हजार विदेशी विद्यार्थीको भिसा

सारांश

  • बीबीसीका अनुसार अमेरिकाको विदेश मन्त्रालयले तीमध्ये धेरैजसो मादक पदार्थ पिएर गाडी चलाएका, चोरी गरेका र ‘आतंकवादलाई समर्थन गरेका’हरू छन्।
  • यो कारबाही ट्रम्प प्रशासनको कडा आप्रवासन नीतिको एक अंश हो, जसअन्तर्गत विदेशी विद्यार्थीहरूलाई पनि कडाइ गरिएको हो।
  • यद्यपि अमेरिकाको विदेश मन्त्रालयले ‘आतंकवादलाई समर्थन गर्ने’ भन्नाले के बुझिन्छ भन्ने कुरा स्पष्ट पारेको छैन।

अमेरिकाले मुलुकको कानुन तोडेको र तोकिएको अवधिभन्दा बढी समय बसेको भन्दै ६ हजारभन्दा बढी विदेशी विद्यार्थीको भिसा रद्द गरेको छ।

बीबीसीका अनुसार अमेरिकाको विदेश मन्त्रालयले तीमध्ये धेरैजसो मादक पदार्थ पिएर गाडी चलाएका, चोरी गरेका र ‘आतंकवादलाई समर्थन गरेका’हरू छन्।

यो कारबाही ट्रम्प प्रशासनको कडा आप्रवासन नीतिको एक अंश हो, जसअन्तर्गत विदेशी विद्यार्थीहरूलाई पनि कडाइ गरिएको हो।

यद्यपि अमेरिकाको विदेश मन्त्रालयले ‘आतंकवादलाई समर्थन गर्ने’ भन्नाले के बुझिन्छ भन्ने कुरा स्पष्ट पारेको छैन।

ट्रम्प प्रशासनले प्यालेस्टाइनको समर्थनमा विरोध गर्ने र यहुदीविरोधी व्यवहार गरेको आरोप लागेका विद्यार्थीलाई पनि कारबाही गरेको छ।

अमेरिकाको विदेश मन्त्रालयले भनेको छ, ‘६ हजारमध्ये ४ हजार जनाका भिसा कानुन तोडेका कारण रद्द गरिएको छ। अन्यमा ‘आईएनए ३बी अन्तर्गत आतंकवादसँग सम्बन्धित मुद्दामा’ २०० देखि ३०० भिसा रद्द गरिएको छ।’

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

नेप्से ६.३२ अंकले घट्दा कारोबार ४ अर्बमा सीमित
नेप्से ६.३२ अंकले घट्दा कारोबार ४ अर्बमा सीमित
नारायणघाट बुटवल खण्डको नारायणी नदी पुल क्षेत्रमा दुई दिन राति गाडी सञ्चालनमा रोक
नारायणघाट बुटवल खण्डको नारायणी नदी पुल क्षेत्रमा दुई दिन राति गाडी सञ्चालनमा रोक
करिब २२ लाख बालबालिकालाई भिटामिन ‘ए’ खुवाइँदै
करिब २२ लाख बालबालिकालाई भिटामिन ‘ए’ खुवाइँदै
दुर्गा प्रसाईंलाई बल्खुमा कार्यक्रम गर्न दिने प्रशासनको निर्णय
दुर्गा प्रसाईंलाई बल्खुमा कार्यक्रम गर्न दिने प्रशासनको निर्णय
यस्तो छ , आजको लागि विदेशी मुद्राको विनिमयदर
यस्तो छ , आजको लागि विदेशी मुद्राको विनिमयदर
अल्बानिया पठाइन्दिन्छु भन्दै ठगी गरेको अभियोगमा १ जना पक्राउ
अल्बानिया पठाइन्दिन्छु भन्दै ठगी गरेको अभियोगमा १ जना पक्राउ
गाउँ कार्यपालिकाको कार्यालय पर्सा सर्लाहीको सार्वजनिक अनुरोध
यातायात व्यवस्था कार्यालय कलैयाको टोलिद्वारा छड्के चेकजाँच, केहि सवारी साधन कार्वाही 
यातायात व्यवस्था कार्यालय कलैयाको टोलिद्वारा छड्के चेकजाँच, केहि सवारी साधन कार्वाही 
एआईजी बढुवा नहुँदा ६ विभाग एक महिनादेखि डीआईजीको भरमा
एआईजी बढुवा नहुँदा ६ विभाग एक महिनादेखि डीआईजीको भरमा
पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखकविरुद्ध सुधन गुरुङको किटानी जाहेरी, प्रहरीद्वारा दर्ता अस्वीकार
पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखकविरुद्ध सुधन गुरुङको किटानी जाहेरी, प्रहरीद्वारा दर्ता अस्वीकार