राजावादीको आन्दोलनबारे छानविन सुरु भइसक्यो, जोसुकै भएपनि कारबाही हुन्छ – प्रधानमन्त्री ओली

प्रेस संवाददाता प्रेस संवाददाता
|
सोमबार, चैत्र १८, २०८१
|
|
७९ पटक हेरिएको
Shares
राजावादीको आन्दोलनबारे छानविन सुरु भइसक्यो, जोसुकै भएपनि कारबाही हुन्छ – प्रधानमन्त्री ओली

सारांश

  • प्रधानमन्त्री केपी शर्मा ओलीले तीनकुनेमा भएको राजावादीको आन्दोलनबारे छानविन सुरु भएको बताएका छन् ।
  • आज बसेको प्रतिनिधिसभाको बैठकमा बोल्दै प्रधानमन्त्री ओलीले यस हिंसात्मक घटनाका विषयमा छानविन सुरु भएको र जोसुकै भएपनि कारबाही हुने बताएका हुन् ।

 

१८ चैत, काठमाडौं ।

प्रधानमन्त्री केपी शर्मा ओलीले तीनकुनेमा भएको राजावादीको आन्दोलनबारे छानविन सुरु भएको बताएका छन् । आज बसेको प्रतिनिधिसभाको बैठकमा बोल्दै प्रधानमन्त्री ओलीले यस हिंसात्मक घटनाका विषयमा छानविन सुरु भएको र जोसुकै भएपनि कारबाही हुने बताएका हुन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?