माइतीघरबाट निकोलस भुसालसहित १३ जना पक्राउ

प्रेस संवाददाता प्रेस संवाददाता
|
बिहिबार, आश्विन २३, २०८२
|
|
२१ पटक हेरिएको
Shares
माइतीघरबाट निकोलस भुसालसहित १३ जना पक्राउ

सारांश

  •   माइतीघर मण्डलामा प्रदर्शन गर्न पुुगेका १३ जनालाई प्रहरीले पक्राउ गरेको छ।
  •   जेनजी आन्दोलनमा धोका भएको भन्दै प्रदर्शन गर्न पुगेका निकोलस भुसाल, मोहन तामाङ, युवराज कटवाल लगायत १३ जनालाई प्रहरीले बिहीबार पक्राउ गरेको हो।
  • माइतीघर–बानेश्वर क्षेत्रमा बिहानैदेखि बाक्लो संख्यामा प्रहरी परिचालन गरिएको छ।

२३ असोज, काठमाडौँ। 

माइतीघर मण्डलामा प्रदर्शन गर्न पुुगेका १३ जनालाई प्रहरीले पक्राउ गरेको छ।  जेनजी आन्दोलनमा धोका भएको भन्दै प्रदर्शन गर्न पुगेका निकोलस भुसाल, मोहन तामाङ, युवराज कटवाल लगायत १३ जनालाई प्रहरीले बिहीबार पक्राउ गरेको हो।

माइतीघर–बानेश्वर क्षेत्रमा बिहानैदेखि बाक्लो संख्यामा प्रहरी परिचालन गरिएको छ। उक्त क्षेत्रमा प्रदर्शन गर्न पनि रोक लगाइएको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?