प्रतिनिधि सभा बैठक साढे ५ बजे बस्दै
३० जेठ, काठमाडौं ।
प्रतिनिधि सभा बैठक सरेको छ । दिउँसो ३ बजेका लागि बोलाइएको बैठक साढे ५ बजेसम्मका लागि सरेको हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
Post Comment