दाङमा गोरुले हान्दा एक जनाको मृत्यु

प्रेस संवाददाता प्रेस संवाददाता
|
बुधबार, फाल्गुन १४, २०८१
|
|
३२ पटक हेरिएको
Shares
दाङमा गोरुले हान्दा एक जनाको मृत्यु

सारांश

  • तुलसीपुर उपमहानगरपालिका-१७, जमेराका ७१ वर्षीय गहचा चौधरीको पानी खुवाउने क्रममा गोरुले हान्दा मृत्यु भएको हो ।
  • गोरुले हानेर मंगलबार बेलुका घाइते भएका चौधरी राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचारपछि राति घर फर्केका थिए ।
  • बुधबार बिहान उनको घरमै मृत्यु भएको इलाका प्रहरी कार्यालय तुलसीपुरले जानकारी दिएको छ ।

१४ फागुन, दाङ — तुलसीपुरमा गोरुले हान्दा बुधबार एक जनाको मृत्यु भएको छ । तुलसीपुर उपमहानगरपालिका-१७, जमेराका ७१ वर्षीय गहचा चौधरीको पानी खुवाउने क्रममा गोरुले हान्दा मृत्यु भएको हो ।

गोरुले हानेर मंगलबार बेलुका घाइते भएका चौधरी राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचारपछि राति घर फर्केका थिए । बुधबार बिहान उनको घरमै मृत्यु भएको इलाका प्रहरी कार्यालय तुलसीपुरले जानकारी दिएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

पालिकाको जनतालाई तिन जना पदाधिकारी मिली गुमराह पार्दै भ्रष्टाचार गर्नमा एकजुट
पालिकाको जनतालाई तिन जना पदाधिकारी मिली गुमराह पार्दै भ्रष्टाचार गर्नमा एकजुट
प्रधानमन्त्रीको नैतिकतामा सभामुखले उठाए प्रश्न
प्रधानमन्त्रीको नैतिकतामा सभामुखले उठाए प्रश्न
नेपाल प्रहरीका ६ जनालाई एआइजीमा बढुवा गर्न सिफारिस
नेपाल प्रहरीका ६ जनालाई एआइजीमा बढुवा गर्न सिफारिस
जसपा नेपालले फिर्ता लियो लुम्बिनी सरकारलाई दिएको समर्थन
जसपा नेपालले फिर्ता लियो लुम्बिनी सरकारलाई दिएको समर्थन
ट्रकको ठक्करबाट २ बालकको मृत्युपछि अवरुद्ध भएको पृथ्वी राजमार्ग खुल्यो
ट्रकको ठक्करबाट २ बालकको मृत्युपछि अवरुद्ध भएको पृथ्वी राजमार्ग खुल्यो
मकवानपुरका दुवै निर्वाचन क्षेत्रमा रास्वपाको अग्रता, मतगणनास्थल बाहिर समर्थकहरूको भीड
मकवानपुरका दुवै निर्वाचन क्षेत्रमा रास्वपाको अग्रता, मतगणनास्थल बाहिर समर्थकहरूको भीड
प्रधानमन्त्री शाहले बोलाए मन्त्रिपरिषद् बैठक
प्रधानमन्त्री शाहले बोलाए मन्त्रिपरिषद् बैठक
भैँसीले आक्रमण गर्दा एक वृद्धको मृत्यु
भैँसीले आक्रमण गर्दा एक वृद्धको मृत्यु
पाँच महिनामा आगलागीबाट १६ जनाको मृत्यु, १४५ जना घाइते
पाँच महिनामा आगलागीबाट १६ जनाको मृत्यु, १४५ जना घाइते
चार देशका राजदूतले राष्ट्रपतिबाट लिए शपथ
चार देशका राजदूतले राष्ट्रपतिबाट लिए शपथ