सखुवा प्रसौनी गाउँपालिकाको सार्वजनिक अनुरोध!
 सखुवा प्रसौनी गाउँपालिकाको सार्वजनिक अनुरोध!
सखुवा प्रसौनी गाउँपालिकाको सार्वजनिक अनुरोध!
 सखुवा प्रसौनी गाउँपालिकाको सार्वजनिक अनुरोध!

मकवानपुरका दुवै निर्वाचन क्षेत्रमा रास्वपाको अग्रता, मतगणनास्थल बाहिर समर्थकहरूको भीड

प्रेस संवाददाता प्रेस संवाददाता
|
शुक्रबार, फाल्गुन २२, २०८२
|
|
६२ पटक हेरिएको
Shares
मकवानपुरका दुवै निर्वाचन क्षेत्रमा रास्वपाको अग्रता, मतगणनास्थल बाहिर समर्थकहरूको भीड

सारांश

  • मकवानपुरका दुवै प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टी (घन्टी चिन्ह) का उम्मेदवारले अग्रता कायमै राखेका छन् ।
  • जारी मतगणनाको पछिल्लो परिणामअनुसार क्षेत्र नम्बर–१ र क्षेत्र नम्बर–२ दुवै क्षेत्रमा घन्टीले अग्रता कायम राखेको हो ।
  • मतगणना जारी रहँदा हेटौँडास्थित मतगणनास्थल बाहिर  समर्थकहरूको भीड बढ्दै गएको छ ।

 

२२ फागुन,हेटौँडा ।

मकवानपुरका दुवै प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टी (घन्टी चिन्ह) का उम्मेदवारले अग्रता कायमै राखेका छन् । जारी मतगणनाको पछिल्लो परिणामअनुसार क्षेत्र नम्बर–१ र क्षेत्र नम्बर–२ दुवै क्षेत्रमा घन्टीले अग्रता कायम राखेको हो । मतगणना जारी रहँदा हेटौँडास्थित मतगणनास्थल बाहिर  समर्थकहरूको भीड बढ्दै गएको छ ।

घन्टी पक्षधरहरूले मतगणनास्थल बाहिर नाराबाजी गर्दै उत्साह व्यक्त गरेका छन् । मतगणना स्थल आसपासमा सुरक्षा व्यवस्था कडा पारिएको छ । समर्थकहरूको भीड बढेपछि नेपाल प्रहरी र सशस्त्र प्रहरीले सुरक्षा निगरानी बढाएका छन् । जिल्ला निर्वाचन कार्यालयका अनुसार मतगणना प्रक्रिया निरन्तर जारी रहेको छ भने अन्तिम परिणाम आउन अझ केही समय लाग्ने जनाइएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

प्रधानमन्त्री ओलीको विज्ञ सल्लाहकारमा अग्नि खरेल नियुक्त
प्रधानमन्त्री ओलीको विज्ञ सल्लाहकारमा अग्नि खरेल नियुक्त
राजस्व चुहावट गरेका दुई कम्पनीविरुद्ध मुद्दा दायर
राजस्व चुहावट गरेका दुई कम्पनीविरुद्ध मुद्दा दायर
राजतन्त्र ब्युँताउनु दिवास्वप्न : अध्यक्ष यादव
राजतन्त्र ब्युँताउनु दिवास्वप्न : अध्यक्ष यादव
खोल्सामा आएको बाढीले बगाएर सवइञ्जिनियरको मृ*त्यु
खोल्सामा आएको बाढीले बगाएर सवइञ्जिनियरको मृ*त्यु
सुन्दरीजल घुम्न गएका युवाको घट्टे खोलामा खसेर मृत्यु
सुन्दरीजल घुम्न गएका युवाको घट्टे खोलामा खसेर मृत्यु
ऋषि पञ्चमी व्रत कर्मकाण्ड मात्र होईन,संस्कार र शुद्धताको प्रतीक हो : प्रधानमन्त्री ओली
ऋषि पञ्चमी व्रत कर्मकाण्ड मात्र होईन,संस्कार र शुद्धताको प्रतीक हो : प्रधानमन्त्री ओली
प्रचण्डलाई गीतसहितको कडा पत्र लेख्दै रहबरले छाडे पार्टी
प्रचण्डलाई गीतसहितको कडा पत्र लेख्दै रहबरले छाडे पार्टी
सबै दलको सहमतिमा संविधान संशोधनः काँग्रेस नेता सिटौला
सबै दलको सहमतिमा संविधान संशोधनः काँग्रेस नेता सिटौला
कजाकिस्तान विमान दुर्घटनामा ३८ जनाको मृत्यु
कजाकिस्तान विमान दुर्घटनामा ३८ जनाको मृत्यु
नयाँ पुस्तालाई कृषि कर्मसँग जोड्ने विषय अबको युवा आन्दोलनको साझा मुद्दा बन्नुपर्छः महासचिव पोखरेल
नयाँ पुस्तालाई कृषि कर्मसँग जोड्ने विषय अबको युवा आन्दोलनको साझा मुद्दा बन्नुपर्छः महासचिव पोखरेल