सुदूरपश्चिमः चार संसदीय समितिमा सभापति निर्विराेध

प्रेस संवाददाता प्रेस संवाददाता
|
आइतबार, फाल्गुन ४, २०८१
|
|
४१ पटक हेरिएको
Shares
सुदूरपश्चिमः चार संसदीय समितिमा सभापति निर्विराेध

सारांश

  • प्रदेश सभाका चार वटा समितिकाे सभापतिमा सत्तारूढ नेपाली कांग्रेस, नेकपा एमाले, नागरिक उन्मुक्ति पार्टी (नाउपा) र प्रमुख प्रतिपक्षी दलले शनिबार भागबन्डाका आधारमा मनाेनयन दर्ता गरेका थिए।
  • हरेकमा एक जनाकाे मात्र उम्मेदवारी परेपछि आइतबार चारै सभापतिलाई निर्वाचित घाेषणा गरिएकाे हाे।
  • उनीहरुले आजै सपथ ग्रहणसमेत गरिसकेका छन्।

धनगढी – सुदूरपश्चिम प्रदेश सभाका चार वटा विषयगत समितिमा सभापति निर्विराेध निर्वाचित भएका छन्। प्रदेश सभाका चार वटा समितिकाे सभापतिमा सत्तारूढ नेपाली कांग्रेस, नेकपा एमाले, नागरिक उन्मुक्ति पार्टी (नाउपा) र प्रमुख प्रतिपक्षी दलले शनिबार भागबन्डाका आधारमा मनाेनयन दर्ता गरेका थिए।

हरेकमा एक जनाकाे मात्र उम्मेदवारी परेपछि आइतबार चारै सभापतिलाई निर्वाचित घाेषणा गरिएकाे हाे। उनीहरुले आजै सपथ ग्रहणसमेत गरिसकेका छन्। सामाजिक विकास समितिकाे सभापतिमा एमालेका धर्मराज पाठक, अर्थ विकास तथा प्राकृतिक स्रोत समिति सभापतिमा नाउपाका घनश्याम चाैधरी, सार्वजनिक लेखा समितिमा माओवादी केन्द्रका अक्कल बहादुर रावल र विशेषाधिकार समितिकाे सभापतिमा नेपाली कांग्रेसकी तुलसी देवकाेटा निर्विरोध निर्वाचित भएका छन्।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

२६ वर्षपछि आयोडिनयुक्त नुन सम्बन्धी ऐन कार्यान्वयनमा
२६ वर्षपछि आयोडिनयुक्त नुन सम्बन्धी ऐन कार्यान्वयनमा
राहदानी विभागका तत्कालीन कम्प्युटर इन्जिनियरसहित २ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
राहदानी विभागका तत्कालीन कम्प्युटर इन्जिनियरसहित २ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
नेपाल र बङ्लादेशबीच विद्युत् व्यापार सम्झौता लागि छलफल
नेपाल र बङ्लादेशबीच विद्युत् व्यापार सम्झौता लागि छलफल
नेपालले टस हारेर ब्याटिङ गर्दै, नेपाली टोलीमा एक परिवर्तन
नेपालले टस हारेर ब्याटिङ गर्दै, नेपाली टोलीमा एक परिवर्तन
स्याङ्जामा विभिन्न मुद्दाका आठ फरार कसुरदार पक्राउ
स्याङ्जामा विभिन्न मुद्दाका आठ फरार कसुरदार पक्राउ
महाकाली किनारमा विपिन जोशीको अन्त्येष्टि, सशस्त्र प्रहरीको सलामी
महाकाली किनारमा विपिन जोशीको अन्त्येष्टि, सशस्त्र प्रहरीको सलामी
सप्तकोसीमा पानीको सतह बढ्दै, सोलुमा थामे खोलाले ५ घर बगायो
सप्तकोसीमा पानीको सतह बढ्दै, सोलुमा थामे खोलाले ५ घर बगायो
शेयर बजारमा दशैं प्रभाव, नेप्सेसँगै घट्यो कारोबार रकम
शेयर बजारमा दशैं प्रभाव, नेप्सेसँगै घट्यो कारोबार रकम
पूर्वसभामुख सापकोटा विरुद्धको मुद्दामा फैसला सुनाउँदै सर्वोच्च
पूर्वसभामुख सापकोटा विरुद्धको मुद्दामा फैसला सुनाउँदै सर्वोच्च
बुद्ध एयरको जहाजमा प्राविधिक समस्या, भद्रपुर उडेको जहाज काठमाडौँतर्फ डाइभर्ट
बुद्ध एयरको जहाजमा प्राविधिक समस्या, भद्रपुर उडेको जहाज काठमाडौँतर्फ डाइभर्ट