२० हजार धरौटी तिरेर रिहाइ हुदैँ आशिका तामाङ
१८ माघ, काठमाडौं । आशिका तामाङलाई २० हजार धरौटीमा रिहा गर्न अदालतले आदेश दिएको छ । भक्तपुर जिल्ला अदालतले आज उनलाई २० हजार धरौंटीमा रिहा गर्न आदेश दिएको हो । आपराधिक उपद्रो मुद्दामा पक्राउ परेकी तामाङ २० हजार धरौटी बुझाएर केही बेरमा रिहा हुदैँछिन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
Post Comment