Press 4K
बुधबार, ३१ भाद्र २०८३

जर्मन विकास बैंकको सहयोगमा ग्रामीण क्षेत्रमा एसएमईका लागि घुम्ती कोष सञ्चालन

प्रेस संवाददाता प्रेस संवाददाता
|
मंगलबार, माघ २७, २०८२
|
|
६१ पटक हेरिएको
Shares
जर्मन विकास बैंकको सहयोगमा ग्रामीण क्षेत्रमा एसएमईका लागि घुम्ती कोष सञ्चालन

सारांश

  • ग्रामीण तथा अर्ध–शहरी क्षेत्रमा दिगो आर्थिक विकास परियोजना अन्तर्गत ग्रामीण तथा अर्ध–सहरी क्षेत्रमा वित्तीय पहुँच विस्तार र साना तथा मझौला उद्यम (एसएमई) प्रवद्र्धन गर्ने उद्देश्यले स्थापित ‘घुम्ती कोष’ सञ्चालनका लागि नेपाल राष्ट्र बैंक र राष्ट्रिय वाणिज्य बैंकबीच समझदारी भएको छ ।
  • जर्मन विकास बैंकको वित्तीय सहयोगमा स्थापना गरिएको उक्त कोष सञ्चालनसम्बन्धी समझदारी २०८२ माघ २७ गते सम्पन्न भएको हो ।
  • समझदारीअनुसार ग्रामीण तथा अर्ध–सहरी क्षेत्रमा उद्यमशीलता विकास, रोजगारी सिर्जना तथा स्थानीय अर्थतन्त्र सुदृढीकरणका लागि लक्षित वित्तीय सेवा प्रवाह गरिनेछ ।

२७ माघ,काठमाडौं ।

ग्रामीण तथा अर्ध–शहरी क्षेत्रमा दिगो आर्थिक विकास परियोजना अन्तर्गत ग्रामीण तथा अर्ध–सहरी क्षेत्रमा वित्तीय पहुँच विस्तार र साना तथा मझौला उद्यम (एसएमई) प्रवद्र्धन गर्ने उद्देश्यले स्थापित ‘घुम्ती कोष’ सञ्चालनका लागि नेपाल राष्ट्र बैंक र राष्ट्रिय वाणिज्य बैंकबीच समझदारी भएको छ ।जर्मन विकास बैंकको वित्तीय सहयोगमा स्थापना गरिएको उक्त कोष सञ्चालनसम्बन्धी समझदारी २०८२ माघ २७ गते सम्पन्न भएको हो ।

समझदारीअनुसार ग्रामीण तथा अर्ध–सहरी क्षेत्रमा उद्यमशीलता विकास, रोजगारी सिर्जना तथा स्थानीय अर्थतन्त्र सुदृढीकरणका लागि लक्षित वित्तीय सेवा प्रवाह गरिनेछ ।यस ‘घुम्ती कोष’ मार्फत साना तथा मझौला उद्यमलाई सहुलियतपूर्ण वित्तीय पहुँच उपलब्ध गराई उत्पादनशील क्षेत्रमा लगानी बढाउने लक्ष्य लिइएको छ । सम्बन्धित निकायका अनुसार यो पहलले ग्रामीण अर्थतन्त्रलाई चलायमान बनाउँदै समावेशी र दिगो आर्थिक विकासमा महत्वपूर्ण योगदान पु¥याउने अपेक्षा गरिएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

मन्त्री घिसिङद्वारा निर्माणाधीन कमला नदी पुलको अनुगमन
मन्त्री घिसिङद्वारा निर्माणाधीन कमला नदी पुलको अनुगमन
याम्बालिङ्ग हाइड्रोपावरको आईपीओ आजदेखि खुला
याम्बालिङ्ग हाइड्रोपावरको आईपीओ आजदेखि खुला
दाङको गढवा गाउँपालिकाका तत्कालीन प्रशासकीय अधिकृत र ठेकेदारविरुद्ध झन्डै एक करोडको भ्रष्टाचार मुद्दा
दाङको गढवा गाउँपालिकाका तत्कालीन प्रशासकीय अधिकृत र ठेकेदारविरुद्ध झन्डै एक करोडको भ्रष्टाचार मुद्दा
रास्वपा केन्द्रीय सचिवालय बैठक सुरू
रास्वपा केन्द्रीय सचिवालय बैठक सुरू
निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन
निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन
काठमाडौं बस दु*र्घटनामा मृ*तकको संख्या ५ पुग्यो
काठमाडौं बस दु*र्घटनामा मृ*तकको संख्या ५ पुग्यो
‘हमासले सात इजरायली बन्धकहरूलाई रेडक्रसलाई हस्तान्तरण गर्‍यो’
‘हमासले सात इजरायली बन्धकहरूलाई रेडक्रसलाई हस्तान्तरण गर्‍यो’
सरकार र शिक्षक मुठभेटमा : बोर्डले परीक्षा गर्ने, शिक्षक सहभागी नहुन महासंघको निर्देशन
सरकार र शिक्षक मुठभेटमा : बोर्डले परीक्षा गर्ने, शिक्षक सहभागी नहुन महासंघको निर्देशन
जेठ पहिलो सातादेखि सहकारीको बचत फिर्ता गर्ने तयारी, ऋणीहरूको सूची सार्वजनिक गरिँदै
जेठ पहिलो सातादेखि सहकारीको बचत फिर्ता गर्ने तयारी, ऋणीहरूको सूची सार्वजनिक गरिँदै
काठमाडौंका व्यवसायीलाई सुरक्षा दिन सरकार असफल : प्रभु साह
काठमाडौंका व्यवसायीलाई सुरक्षा दिन सरकार असफल : प्रभु साह

पात्रो

२०८३
Sep/Oct 2026
आइत
सोम
मंगल
बुध
बिहि
शुक्र
शनि

राशिफल

राशिफल लोड हुँदैछ...

रेडियो

रेडियो लोड हुँदैछ...

स्टेशन छान्नुहोस्

-

भिडियो

लोड हुँदैछ...

मिति परिवर्तन

विनिमय दर

मुद्रा रूपान्तरण

Update: Loading...
🇺🇸 USD
🇳🇵 NPR

Indicative Exchange Rate: 1 USD = Loading...

Open Market Rates

Currency Unit Buy Sell

...