सिमामा हाेलि मनाउदै ए.पि.एफ नेपाल र एस.एस.वि भारत

प्रेस संवाददाता प्रेस संवाददाता
|
मंगलबार, चैत्र १३, २०८०
|
|
३४ पटक हेरिएको
Shares
सिमामा हाेलि मनाउदै ए.पि.एफ नेपाल र एस.एस.वि भारत

सारांश

  • जनकपुरधामकाे परम्परा अनुशार १५ दिनकाे परिक्रमाकाे समापन पश्चात् आज हाेलिकाे उत्सव मनाइयो ।
  • यहि अवसरमा सशस्त्र प्रहरी वलले धनुषाकाे सिमावर्ति ईलाकामा खटिएका आफ्ना सशस्त्र प्रहरी कर्मचारी , समकक्षी सशस्त्र सिमा वल भारत , स्थानीयवासि र जन प्रतिनिधि संग हाेलिकाे शुभकामना आदन प्रदान गर्न दस गजामा कार्यक्रम राखेकाे थियाे ,कार्यक्रममा प्रमुख अतिथिकाे रुपमा उपस्थित सशस्त्र प्रहरी नायव महननिरीक्षक दीपेन्द्र शाहले हाेलीकाे महत्व प्रकाश पार्दै संगठनका तल्लाे दर्जाका कर्मचारि लामाे समय सम्म परिवार बाट टाढा रहेने र सदैव चुनैतिपुर्ण जिम्मेवारी क्षेत्रमा तैनाथ रहनु पर्ने भएकाले आफ्ना कर्मचारिहरुलाई शुभकामना दिन उपस्थित भएकाे वताउनु भयाे ।
  •   साेहि अवसरमा उपस्थित भारतिय समकक्षी एस एस वि का कमाण्डेन्ट गाेविन्द भण्डारी लगाएतअन्य अधिकृत, जवान तथा सर्व साधरण लाई समेत शुभकामना दिनु भएकाे थियाे।

१३ चैत जनकपुरधाम। जनकपुरधामकाे परम्परा अनुशार १५ दिनकाे परिक्रमाकाे समापन पश्चात् आज हाेलिकाे उत्सव मनाइयो ।

यहि अवसरमा सशस्त्र प्रहरी वलले धनुषाकाे सिमावर्ति ईलाकामा खटिएका आफ्ना सशस्त्र प्रहरी कर्मचारी , समकक्षी सशस्त्र सिमा वल भारत , स्थानीयवासि र जन प्रतिनिधि संग हाेलिकाे शुभकामना आदन प्रदान गर्न दस गजामा कार्यक्रम राखेकाे थियाे ,कार्यक्रममा प्रमुख अतिथिकाे रुपमा उपस्थित सशस्त्र प्रहरी नायव महननिरीक्षक दीपेन्द्र शाहले हाेलीकाे महत्व प्रकाश पार्दै संगठनका तल्लाे दर्जाका कर्मचारि लामाे समय सम्म परिवार बाट टाढा रहेने र सदैव चुनैतिपुर्ण जिम्मेवारी क्षेत्रमा तैनाथ रहनु पर्ने भएकाले आफ्ना कर्मचारिहरुलाई शुभकामना दिन उपस्थित भएकाे वताउनु भयाे ।

साेहि अवसरमा उपस्थित भारतिय समकक्षी एस एस वि का कमाण्डेन्ट गाेविन्द भण्डारी लगाएतअन्य अधिकृत, जवान तथा सर्व साधरण लाई समेत शुभकामना दिनु भएकाे थियाे। नायव महानिरीक्षक शाहले यस्ताे कार्यक्रमले भातृत्वकाे विकास हुनका साथै सिमा अपराध नियन्त्रणमा सहयाेग पुग्ने विश्वास ब्यक्त गर्नु भयाे। एस एस वि का कमाण्न्डेन्ट भण्डारिले कार्यक्रमा निमन्त्रणा गरेकाेमा धन्यवाद ब्यक्त गर्दै दुवै पक्षकाे सहकार्यकाे अपरिहार्यता ब्यक्त गर्नु भयाे। कार्यक्रमकाे महत्व वारेमा प्रकाश पार्दै स प्र वल नेपाल न ८ धनुषाका गणपति दर्शन गिरीले सशस्त्र प्रहरी नायव महानिरीक्षक दिपेन्द्र शाहकाे उपस्थितिले चुनैतिपुर्ण स्थानमा कार्यरत सशस्त्र प्रहरी कर्मचारीकाे हैसला वढाउनका साथै देश र जनताकाे हितमा काम गर्न स्थानीय र समकक्षी संग सहकार्य गर्न प्रेणा मिलेकाे वताउनु भयाे।

स्थानीयले यस किसिमकाे कार्यक्रम पहिलाे पटक भएकाे र यसले सिमा सुरक्षामा सराेकार राख्ने सम्पुर्ण पक्षलाई एउटै स्थानमा ल्याउनका साथै सिमावर्ति क्षेत्रमा सामाजिक सद्भावकायम राख्न तथा संस्कृतिकाे संरक्षणमा याेगदान पुग्ने वताएका थिए।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

उद्योग वाणिज्य महासंघको अध्यक्षमा अन्जन श्रेष्ठ : को को छन नयाँ कार्यसमितीमा ?
उद्योग वाणिज्य महासंघको अध्यक्षमा अन्जन श्रेष्ठ : को को छन नयाँ कार्यसमितीमा ?
मुस्ताङमा हिउँ चितुवाको आक्रमणले १९ वटा भेडा–च्याङ्ग्रा मारिए
मुस्ताङमा हिउँ चितुवाको आक्रमणले १९ वटा भेडा–च्याङ्ग्रा मारिए
काठमाडौंमा बढाइयो सुरक्षा सतर्कता, एआईजी तामाङ भन्छन्– निषेधित क्षेत्र तोड्न दिँदैनौं
काठमाडौंमा बढाइयो सुरक्षा सतर्कता, एआईजी तामाङ भन्छन्– निषेधित क्षेत्र तोड्न दिँदैनौं
दोलखाको नाशा हाइड्रोपावरमा कार्यरत रोल्पाका बजिन्द्र मृत फेला
दोलखाको नाशा हाइड्रोपावरमा कार्यरत रोल्पाका बजिन्द्र मृत फेला
नेप्सेमा दोहोरो अंकको सुधार, १८० कम्पनीका लगानीकर्ता नाफामा
नेप्सेमा दोहोरो अंकको सुधार, १८० कम्पनीका लगानीकर्ता नाफामा
अमेरिकाबाट थप ५० नेपाली डिपोर्ट, ४ बजे काठमाडौँ आइपुग्दै
अमेरिकाबाट थप ५० नेपाली डिपोर्ट, ४ बजे काठमाडौँ आइपुग्दै
अलग अलग दुई ठाउँमा ट्र्याक्टर दुर्घटना, दुई जनाकाे मृत्यु
अलग अलग दुई ठाउँमा ट्र्याक्टर दुर्घटना, दुई जनाकाे मृत्यु
सप्तकोसीमा बढ्यो पानीको बहाव, ४९ ढोका खोलियो
सप्तकोसीमा बढ्यो पानीको बहाव, ४९ ढोका खोलियो
तालिम केन्द्र छेउमा प्रहरी जवान मृ*त फेला
तालिम केन्द्र छेउमा प्रहरी जवान मृ*त फेला
जनकपुरमा बनाइयो ११ हजार वर्गफिटको सीता–राम स्वयंवर प्रतिमा
जनकपुरमा बनाइयो ११ हजार वर्गफिटको सीता–राम स्वयंवर प्रतिमा