काभा यू-१९ महिला भलिबलका लागि नेपालको टोली घोषणा
सारांश
- श्रीलंकाको कोलोम्बोमा आगामी कात्तिक १८ देखि २३ गतेसम्म हुने काभा यू-१९ महिला भलिबल प्रतियोगिताका लागि नेपालको अन्तिम टोली घोषणा भएको छ।
- नेपाल भलिबल संघले प्रशिक्षणका लागि १८ जना खेलाडी छनोट गरे पनि २ जना खेलाडी स्वेच्छाले बन्द प्रशिक्षणमा सहभागी नभएकाले १६ जनामध्येबाट १२ जनाको अन्तिम टोली चयन गरेको छ।
- टोलीमा ६ जना नयाँ खेलाडीहरू छन् ।
२८ असोज, काठमाडौं ।
श्रीलंकाको कोलोम्बोमा आगामी कात्तिक १८ देखि २३ गतेसम्म हुने काभा यू-१९ महिला भलिबल प्रतियोगिताका लागि नेपालको अन्तिम टोली घोषणा भएको छ। नेपाल भलिबल संघले प्रशिक्षणका लागि १८ जना खेलाडी छनोट गरे पनि २ जना खेलाडी स्वेच्छाले बन्द प्रशिक्षणमा सहभागी नभएकाले १६ जनामध्येबाट १२ जनाको अन्तिम टोली चयन गरेको छ।

कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?


प्रतिक्रिया