Bajaj Himanshu Motors
Bajaj Himanshu Motors

पत्रकार दिनेश सिटौलाको निधन

प्रेस संवाददाता प्रेस संवाददाता
|
आइतबार, माघ १८, २०८२
|
|
११० पटक हेरिएको
Shares
पत्रकार दिनेश सिटौलाको निधन

सारांश

  • चलचित्र पत्रकार दिनेश सिटौलाको निधन भएको भएको छ।
  • उनी एन्यूरिज्म रप्चर (ब्रेन ह्यामरेजको एक रुप) बाट पीडित थिए।
  • अछाममा गएका बेला अचानक बेहोस भएर ढलेपछि सिटौलालाई शुक्रबार काठमाडौं ल्याइएको थियो।

 

१८ माघ, काठमाडौं।

चलचित्र पत्रकार दिनेश सिटौलाको निधन भएको भएको छ। उनी एन्यूरिज्म रप्चर (ब्रेन ह्यामरेजको एक रुप) बाट पीडित थिए। अछाममा गएका बेला अचानक बेहोस भएर ढलेपछि सिटौलालाई शुक्रबार काठमाडौं ल्याइएको थियो।

ग्राण्डी अस्पतालले आज विज्ञप्ति निकालेर उनको आज दिउँसो १२:४५ बजे निधन भएको जानकारी दिएको हो। अछाममा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन शाहको चुनावी प्रचारमा सहभागी भइरहेका बेला एक्कासी बेहोस भएका थिए। ४३ वर्षीय सिटौला अविवाहित थिए। उनका पिता, एक दिदी र दुई दाजुभाइ छन्। चलचित्र पत्रकार संघका पूर्वअध्यक्ष रहेका सिटौलाले सयौं नेपाली चलचित्रहरुको प्रमोसनमा काम गरेका थिए।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

भारत–रूस बिच आणविक ऊर्जा, अन्तरिक्ष, व्यापारदेखि आर्कटिक सहयोगसम्म विस्तृत सहमति
भारत–रूस बिच आणविक ऊर्जा, अन्तरिक्ष, व्यापारदेखि आर्कटिक सहयोगसम्म विस्तृत सहमति
निर्वाचन तयारीबारे आयोग र गृह मन्त्रालयबीच छलफल
निर्वाचन तयारीबारे आयोग र गृह मन्त्रालयबीच छलफल
कोल्ड स्टोर सञ्चालनमा नआउँदा किसान मर्कामा
कोल्ड स्टोर सञ्चालनमा नआउँदा किसान मर्कामा
निजी क्षेत्रले छापिरहेको पाठ्यक्रम जनक शिक्षा ल्याउने प्रयासमा छौं : मन्त्री पन्त
निजी क्षेत्रले छापिरहेको पाठ्यक्रम जनक शिक्षा ल्याउने प्रयासमा छौं : मन्त्री पन्त
रुपन्देही जिल्ला अदालतको आदेशविरुद्ध उच्च गए रवि
रुपन्देही जिल्ला अदालतको आदेशविरुद्ध उच्च गए रवि
टी–२० विश्वकपमा आज नेपाल र वेस्ट इन्डिज भिड्दै, जितको दबाबमा नेपाल
टी–२० विश्वकपमा आज नेपाल र वेस्ट इन्डिज भिड्दै, जितको दबाबमा नेपाल
सुन फेरि २ लाख ६० हजार नाघ्यो, चाँदी हालसम्मकै उच्च
सुन फेरि २ लाख ६० हजार नाघ्यो, चाँदी हालसम्मकै उच्च
मकवानपुरमा ईभी गाडी दुर्घटना हुँदा ५ जना घाइते
मकवानपुरमा ईभी गाडी दुर्घटना हुँदा ५ जना घाइते
मोटरसाइकल दुर्घटनामा घाइते युवक पेस्तोलसहित प्रहरी नियन्त्रणमा
मोटरसाइकल दुर्घटनामा घाइते युवक पेस्तोलसहित प्रहरी नियन्त्रणमा
धरानको मेयर हर्क साम्पाङविरुद्ध प्रहरीमा उजुरी
धरानको मेयर हर्क साम्पाङविरुद्ध प्रहरीमा उजुरी