लागुऔषध गाँजासहित पर्सामा तीन जना पक्राउ

प्रेस संवाददाता प्रेस संवाददाता
|
सोमबार, आश्विन ५, २०८३
|
|
३ पटक हेरिएको
Shares
लागुऔषध गाँजासहित पर्सामा तीन जना पक्राउ

सारांश

  • पर्साको पटेर्वासुगौली गाउँपालिकाबाट प्रहरीले ३० किलो लागुऔषध गाँजासहित तीन जनालाई पक्राउ गरेको छ ।
  • पक्राउ पर्नेमा पटेर्वासुगौली गाउँपालिका–१ का ५० वर्षीय महेश सहनी, ३४ वर्षीय नन्दलाल सहनी र ७५ वर्षीय भुटी भनिने भुरी चौधरी रहेका छन् ।
  • जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार विशेष सूचनाका आधारमा आइतबार राति करिब १० बजे इलाका प्रहरी कार्यालय पटेर्वासुगौलीबाट खटिएको टोलीले गाउँपालिका–१ मलाही टोलमा केही व्यक्तिलाई गाँजा ओसारपसार गरिरहेको अवस्थामा फेला पारेको थियो ।

५ असोज, पर्सा ।

पर्साको पटेर्वासुगौली गाउँपालिकाबाट प्रहरीले ३० किलो लागुऔषध गाँजासहित तीन जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा पटेर्वासुगौली गाउँपालिका–१ का ५० वर्षीय महेश सहनी, ३४ वर्षीय नन्दलाल सहनी र ७५ वर्षीय भुटी भनिने भुरी चौधरी रहेका छन् ।

जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार विशेष सूचनाका आधारमा आइतबार राति करिब १० बजे इलाका प्रहरी कार्यालय पटेर्वासुगौलीबाट खटिएको टोलीले गाउँपालिका–१ मलाही टोलमा केही व्यक्तिलाई गाँजा ओसारपसार गरिरहेको अवस्थामा फेला पारेको थियो । प्रहरीलाई देखेपछि उनीहरू भाग्न खोजेका थिए । त्यस क्रममा प्रहरीले पेस्तोलबाट दुई राउन्ड हवाई फायर गरेको जनाएको छ । सोही क्रममा गाँजासहित तीन जनालाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार पक्राउ परेकामाथि थप अनुसन्धान भइरहेको छ । बरामद गाँजा ३० किलो रहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

संसद् विघटन नगरी समाधान खोज्न सकेको भए राम्रो हुन्थ्यो :सभामुख घिमिरे
संसद् विघटन नगरी समाधान खोज्न सकेको भए राम्रो हुन्थ्यो :सभामुख घिमिरे
सिन्धुलीमा स्कूल भ्यान दुर्घटना, १७ जना बालबालिका घाइते
सिन्धुलीमा स्कूल भ्यान दुर्घटना, १७ जना बालबालिका घाइते
आइतबार सार्वजनिक बिदा
आइतबार सार्वजनिक बिदा
अब निजी क्षेत्रले घुस खुवाउनु पर्दैन, ढुक्क भएर लगानी बढाउनुस: अर्थमन्त्री वाग्ले
अब निजी क्षेत्रले घुस खुवाउनु पर्दैन, ढुक्क भएर लगानी बढाउनुस: अर्थमन्त्री वाग्ले
नेप्सेमा उत्साह देखिँदा ४० अंकको वृद्धि, कारोबारमा भने गिरावट
नेप्सेमा उत्साह देखिँदा ४० अंकको वृद्धि, कारोबारमा भने गिरावट
बागमती सरकारबाट बाहिरियाे एमाले, मन्त्रीहरुले बुझाए राजीनामा
बागमती सरकारबाट बाहिरियाे एमाले, मन्त्रीहरुले बुझाए राजीनामा
नवलपरासी १ को समस्या र संभावना नजिकबाट बुझेको छु : विनोद चौधरी
नवलपरासी १ को समस्या र संभावना नजिकबाट बुझेको छु : विनोद चौधरी
गण्डकीमा नवनियुक्त मन्त्रीले लिए शपथ। 
गण्डकीमा नवनियुक्त मन्त्रीले लिए शपथ। 
द सहारा लोन सेविङ्स को–अपरेटिभको २९औं वार्षिक साधारण सभा सम्पन्न
द सहारा लोन सेविङ्स को–अपरेटिभको २९औं वार्षिक साधारण सभा सम्पन्न
१८ महिनाअघि त्रिशूलीमा खसेको बसको अवशेष फेला
१८ महिनाअघि त्रिशूलीमा खसेको बसको अवशेष फेला