सहकारी विधेयक, २०८३ बहुमतले पारित 

प्रेस संवाददाता प्रेस संवाददाता
|
बिहिबार, आषाढ १८, २०८३
|
|
२३३ पटक हेरिएको
Shares
सहकारी विधेयक, २०८३ बहुमतले पारित 

सारांश

  • प्रतिनिधिसभाले सहकारी (पहिलो संशोधन) विधेयक, २०८३ बहुमतले पारित गरेको छ।
  • बिहीबार बसेको प्रतिनिधिसभाको बैठकमा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री प्रतिभा रावलले सहकारी (पहिलो संशोधन) विधेयक, २०८३ पारित गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गरेकी थिइन्।
  • सभामुख डोलप्रसाद अर्यालले उक्त प्रस्तावलाई निर्णयार्थ प्रस्तुत गर्दा प्रतिनिधिसभाबाट बहुमतका साथ विधेयक पारित भएको हो।

काठमाडौं । प्रतिनिधिसभाले सहकारी (पहिलो संशोधन) विधेयक, २०८३ बहुमतले पारित गरेको छ।

बिहीबार बसेको प्रतिनिधिसभाको बैठकमा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री प्रतिभा रावलले सहकारी (पहिलो संशोधन) विधेयक, २०८३ पारित गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गरेकी थिइन्। सभामुख डोलप्रसाद अर्यालले उक्त प्रस्तावलाई निर्णयार्थ प्रस्तुत गर्दा प्रतिनिधिसभाबाट बहुमतका साथ विधेयक पारित भएको हो।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

जगन्नाथ हटाउन नसकेपछि हिक्मत हटाउने प्रयासमा अध्यक्ष ओली
जगन्नाथ हटाउन नसकेपछि हिक्मत हटाउने प्रयासमा अध्यक्ष ओली
कवाड हटाउन अझै अटेर गरे महानगर प्रहरी फेरि डोजर चलाउन बाध्य हुनेछ : नगर प्रहरी प्रमुख पाण्डे
कवाड हटाउन अझै अटेर गरे महानगर प्रहरी फेरि डोजर चलाउन बाध्य हुनेछ : नगर प्रहरी प्रमुख पाण्डे
सर्लाहीका किसानलाई ५३२ घार मौरी वितरण
सर्लाहीका किसानलाई ५३२ घार मौरी वितरण
बिपी राजमार्ग : पहिरो प्रभावित क्षेत्रमा वैकल्पिक सडक निर्माण गरिँदै
बिपी राजमार्ग : पहिरो प्रभावित क्षेत्रमा वैकल्पिक सडक निर्माण गरिँदै
३१ अर्ब हाराहारीमा बजेट ल्याउँदै कर्णाली सरकार, सांसदलाई ५ करोड
३१ अर्ब हाराहारीमा बजेट ल्याउँदै कर्णाली सरकार, सांसदलाई ५ करोड
वीरगन्जमा २७ वर्षीय युवकको शव फेला, दुर्घटनामा मृत्यु भएको अनुमान
वीरगन्जमा २७ वर्षीय युवकको शव फेला, दुर्घटनामा मृत्यु भएको अनुमान
नारायणगढ–गोन्द्राङ सडक उद्घाटन कार्यक्रम स्थगित
नारायणगढ–गोन्द्राङ सडक उद्घाटन कार्यक्रम स्थगित
दुर्गा प्रसाईँ पक्राउबारे सर्वोच्चले माग्यो लिखित जवाफ
दुर्गा प्रसाईँ पक्राउबारे सर्वोच्चले माग्यो लिखित जवाफ
दुबई अन्तर्राष्ट्रिय विमानस्थल अस्थायी रूपमा बन्द
दुबई अन्तर्राष्ट्रिय विमानस्थल अस्थायी रूपमा बन्द
आज विजया दशमी, मान्यजनको हातबाट टीका र जमरा लगाएर मनाइदै
आज विजया दशमी, मान्यजनको हातबाट टीका र जमरा लगाएर मनाइदै