Bajaj Himanshu Motors
Bajaj Himanshu Motors

आज यी पाँच प्रदेशका ११ जिल्ला र आसपास तीव्र वेगको हुरी चल्ने सम्भावना

प्रेस संवाददाता प्रेस संवाददाता
|
मंगलबार, जेठ १२, २०८३
|
|
२६६ पटक हेरिएको
Shares
आज यी पाँच प्रदेशका ११ जिल्ला र आसपास तीव्र वेगको हुरी चल्ने सम्भावना

सारांश

  • जल तथा मौसम विज्ञान विभागले आज (मंगलबार) देशका केही जिल्लामा तीव्र वेगको हुरी चल्ने सम्भावना रहेको भन्दै चेतावनी जारी गरेको छ।
  • मौसम विभागका अनुसार आज जेठ १२ गते दिउँसोपछि कोसी प्रदेशका झापा र मोरङसहित आसपासका जिल्लामा तीव्र वेगको हुरी चल्ने सम्भावना छ।
  • यसैगरी तलका प्रदेशका ती जिल्लामा पनि तीव्र वेगको हुरी चल्ने सम्भावना रहेको मौसम विभागले जनाएको छ।

 

१२ जेठ, काठमाडौं ।

जल तथा मौसम विज्ञान विभागले आज (मंगलबार) देशका केही जिल्लामा तीव्र वेगको हुरी चल्ने सम्भावना रहेको भन्दै चेतावनी जारी गरेको छ। मौसम विभागका अनुसार आज जेठ १२ गते दिउँसोपछि कोसी प्रदेशका झापा र मोरङसहित आसपासका जिल्लामा तीव्र वेगको हुरी चल्ने सम्भावना छ।

यसैगरी तलका प्रदेशका ती जिल्लामा पनि तीव्र वेगको हुरी चल्ने सम्भावना रहेको मौसम विभागले जनाएको छ।  मधेस प्रदेश: बारा, पर्सा, सर्लाही र धनुषासहित आसपासका जिल्ला

बागमती प्रदेश: मकवानपुर र चितवनसहित आसपासका जिल्ला

गण्डकी प्रदेश: नवलपुर र तनहुँसहित आसपासका जिल्ला

लुम्बिनी प्रदेश: रुपन्देहीसहित आसपासका जिल्ला

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

पर्वतको वीरेठाँटीदेखि मुक्तिनाथसम्म ८१ किमि लामो केवलकार बनाइँदै, लागत साढे ५७ अर्ब
पर्वतको वीरेठाँटीदेखि मुक्तिनाथसम्म ८१ किमि लामो केवलकार बनाइँदै, लागत साढे ५७ अर्ब
वीरगञ्ज बसपार्क चौकीका सहायक निरीक्षकको धम्की र अनैतिक गतिविधि संरक्षणको आरोप
वीरगञ्ज बसपार्क चौकीका सहायक निरीक्षकको धम्की र अनैतिक गतिविधि संरक्षणको आरोप
कक्षा १२ को नयाँ परीक्षा तालिका सार्वजनिक
कक्षा १२ को नयाँ परीक्षा तालिका सार्वजनिक
कवाड व्यवसायीले गृहमन्त्रीलाई बुझाए ५ बुँदे मागसहित ज्ञापनपत्र​​
कवाड व्यवसायीले गृहमन्त्रीलाई बुझाए ५ बुँदे मागसहित ज्ञापनपत्र​​
दुर्गा प्रसाईंलाई भेट्न गएका ९ जना पनि पक्राउ
दुर्गा प्रसाईंलाई भेट्न गएका ९ जना पनि पक्राउ
हाम्रो लक्ष्य सुशासन र विकास केन्द्रित हुनुपर्छः प्रधानमन्त्री ओली
हाम्रो लक्ष्य सुशासन र विकास केन्द्रित हुनुपर्छः प्रधानमन्त्री ओली
सुदूरपश्चिम सरकारद्वारा एक करोड आर्थिक सहयोगसहित स्वास्थ्यकर्मी पठाउने घोषणा
सुदूरपश्चिम सरकारद्वारा एक करोड आर्थिक सहयोगसहित स्वास्थ्यकर्मी पठाउने घोषणा
सरकार र मृतक मेहताको परिवारबिच सातबुँदे सहमति
सरकार र मृतक मेहताको परिवारबिच सातबुँदे सहमति
सभामुखमा मनोनयन दर्तापछि डीपी अर्यालले भने : संविधान र कानुनको परिधिमा रहेर काम गर्ने छु
सभामुखमा मनोनयन दर्तापछि डीपी अर्यालले भने : संविधान र कानुनको परिधिमा रहेर काम गर्ने छु
कालीमाटीको सडकमा मृत भेटिएकी महिलाको हत्या नभएको पोष्टमार्टम रिपोर्ट
कालीमाटीको सडकमा मृत भेटिएकी महिलाको हत्या नभएको पोष्टमार्टम रिपोर्ट