सखुवा प्रसौनी गाउँपालिकाको सार्वजनिक अनुरोध!
 सखुवा प्रसौनी गाउँपालिकाको सार्वजनिक अनुरोध!
सखुवा प्रसौनी गाउँपालिकाको सार्वजनिक अनुरोध!
 सखुवा प्रसौनी गाउँपालिकाको सार्वजनिक अनुरोध!

१४ किलो सुनबारे छानबिन गर्न समिति गठन

प्रेस संवाददाता प्रेस संवाददाता
|
शुक्रबार, मंसिर २२, २०८०
|
|
४३ पटक हेरिएको
Shares
१४ किलो सुनबारे छानबिन गर्न समिति गठन

सारांश

  • त्रिभुवन विमानस्थल भन्सार कार्यालयले विमानस्थलमा बिहीबार राति बरामद भएको १४ किलो सुनबारे छानबिन गर्न समिति बनाएको छ ।
  • भन्सार अधिकृत मणिराम पौडेलको संयोजकत्वमा बनेको समितिमा प्रहरी नायव उपरीक्षक सूर्यप्रकाश सुवेदी, भन्सार अधिकृत प्रकाश निरौला, डिल्लीप्रसाद शर्मा र शाखा अधिकृत मञ्जु थापा छन् ।
  • बिहीबार राति करिव १४ किलो सुनसहित दुबईबाट आएका गोरखाका चन्द्र घले पक्राउ गरेका थिए ।

२२ मंसिर, काठमाडौं । त्रिभुवन विमानस्थल भन्सार कार्यालयले विमानस्थलमा बिहीबार राति बरामद भएको १४ किलो सुनबारे छानबिन गर्न समिति बनाएको छ ।

भन्सार अधिकृत मणिराम पौडेलको संयोजकत्वमा बनेको समितिमा प्रहरी नायव उपरीक्षक सूर्यप्रकाश सुवेदी, भन्सार अधिकृत प्रकाश निरौला, डिल्लीप्रसाद शर्मा र शाखा अधिकृत मञ्जु थापा छन् । बिहीबार राति करिव १४ किलो सुनसहित दुबईबाट आएका गोरखाका चन्द्र घले पक्राउ गरेका थिए । बिहीबार राति दुबईबाट आएका चन्द्र घलेको साथबाट करिव १४ किलो सुन बरामद भएको थियो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

नेपाल प्रहरीमा भर्ना खुल्यो, कुन पदमा कति ?
नेपाल प्रहरीमा भर्ना खुल्यो, कुन पदमा कति ?
धरानको भाटभटेनीभित्र ३ जनाको श*व फेला
धरानको भाटभटेनीभित्र ३ जनाको श*व फेला
गृहमन्त्रीले सुने कार्यालयमै सर्वसाधारणका गुनासा, गम्भीरतापूर्वक आवश्यक पहल गर्ने प्रतिबद्धता
गृहमन्त्रीले सुने कार्यालयमै सर्वसाधारणका गुनासा, गम्भीरतापूर्वक आवश्यक पहल गर्ने प्रतिबद्धता
राप्रपाका नेता रविन्द्र मिश्र र धवलशमशेर पक्राउ
राप्रपाका नेता रविन्द्र मिश्र र धवलशमशेर पक्राउ
प्रत्यक्ष निर्वाचित राष्ट्रपति अबको आवश्यकता : पूर्वप्रधानमन्त्री भट्टराई
प्रत्यक्ष निर्वाचित राष्ट्रपति अबको आवश्यकता : पूर्वप्रधानमन्त्री भट्टराई
आजको मौसम : केही स्थानमा चट्याङ्ग सहित वर्षाको सम्भावना
आजको मौसम : केही स्थानमा चट्याङ्ग सहित वर्षाको सम्भावना
आठ शहरमा फ्लडलाइटसहित क्रिकेट रंगशाला बनाउने सरकारको योजना
आठ शहरमा फ्लडलाइटसहित क्रिकेट रंगशाला बनाउने सरकारको योजना
प्रादेशिक अस्पताल मलंगवामा चिकित्सकमाथि हातपात, ओपिडी सेवा बन्द
प्रादेशिक अस्पताल मलंगवामा चिकित्सकमाथि हातपात, ओपिडी सेवा बन्द
एमसीसी खारेज गर्नैपर्छ, नेपाली रगतलाई शंका नगर्नु :अध्यक्ष राई
एमसीसी खारेज गर्नैपर्छ, नेपाली रगतलाई शंका नगर्नु :अध्यक्ष राई
प्रधानमन्त्रीले आज प्रतिनिधिसभामा सम्बोधन गर्ने
प्रधानमन्त्रीले आज प्रतिनिधिसभामा सम्बोधन गर्ने