राष्ट्रिय टोलीका लागि इशानको लगातार दोस्रो अर्धशतक

प्रेस संवाददाता प्रेस संवाददाता
|
शुक्रबार, जेठ ८, २०८३
|
|
१७६ पटक हेरिएको
Shares
राष्ट्रिय टोलीका लागि इशानको लगातार दोस्रो अर्धशतक

सारांश

  •   इशान पाण्डेले आईसीसी विश्वकप लिग-२ त्रिकोणात्मक शृंखलाअन्तर्गत अमेरिकाविरुद्ध अर्धशतक पूरा गरेका छन्।
  •  शुक्रबार इशानले ६१ बलमा ३ चौका र १ छक्का सहयोगमा अर्धशतक पूरा गरेका हुन्।
  • राष्ट्रिय टोलीका लागि ओडीआईमा इसानको लगातार दोस्रो अर्धशतक हो।

८ जेठ, काठमाडौं । 

इशान पाण्डेले आईसीसी विश्वकप लिग-२ त्रिकोणात्मक शृंखलाअन्तर्गत अमेरिकाविरुद्ध अर्धशतक पूरा गरेका छन्। शुक्रबार इशानले ६१ बलमा ३ चौका र १ छक्का सहयोगमा अर्धशतक पूरा गरेका हुन्। राष्ट्रिय टोलीका लागि ओडीआईमा इसानको लगातार दोस्रो अर्धशतक हो।

यसअघि उनले स्कटल्यान्डविरुद्धको खेलमा अर्धशतक हानेका थिए। जारी शृंखलामा नै इसानले ओडीआईमा डेब्यु गरेका हुन्।  कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा अमेरिकाले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको नेपालले ३५ ओभरको खेल जारी रहँदा दुई विकेटको क्षतिमा १६८ रन बनाएर खेलिरहेको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ कार्यसूची
प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ कार्यसूची
चुरियामाईमा नेपाली सेनाको ट्रक दुर्घटना, १४ जना घाइते
चुरियामाईमा नेपाली सेनाको ट्रक दुर्घटना, १४ जना घाइते
एमाले महाधिवेशनको उदघटनसत्रमा १० हजार स्वयंसेवक परिचालन गरिने
एमाले महाधिवेशनको उदघटनसत्रमा १० हजार स्वयंसेवक परिचालन गरिने
आज कति छ तरकारी तथा फलफूलको मूल्य ?
आज कति छ तरकारी तथा फलफूलको मूल्य ?
नगर कार्यपालिकाको कार्यालय कविलासी सर्लाहीको सार्वजनिक अनुरोध !
अस्पतालका लागि बनाइएको भवनमा चर्च सञ्चालन, धनगढी उपमहानगरले चलायो डोजर
अस्पतालका लागि बनाइएको भवनमा चर्च सञ्चालन, धनगढी उपमहानगरले चलायो डोजर
मिथिला माध्यमिकी परिक्रमा आज कञ्चन वन पुग्दै, आजैदेखि मिथिलाञ्चलमा होली सुरु
मिथिला माध्यमिकी परिक्रमा आज कञ्चन वन पुग्दै, आजैदेखि मिथिलाञ्चलमा होली सुरु
नजिकको मृ*त्यु र हाम्रो सफलता कथा: उच्च जोखिम गर्भावस्थामा हाम्रो यात्रा
नजिकको मृ*त्यु र हाम्रो सफलता कथा: उच्च जोखिम गर्भावस्थामा हाम्रो यात्रा
वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभन देखाएर ठगी गरेको अभियोगमा एक जना पक्राउ
वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभन देखाएर ठगी गरेको अभियोगमा एक जना पक्राउ
राष्ट्रपति पौडेल आज अपराह्न स्वदेश फर्कँदै
राष्ट्रपति पौडेल आज अपराह्न स्वदेश फर्कँदै