Bajaj Himanshu Motors
Bajaj Himanshu Motors

आर्थिक लेनदेनको आशंकामा प्रहरीको भैंसेपाटी प्रभाग इन्चार्जलाई निलम्बन गर्न सिफारिस

प्रेस संवाददाता प्रेस संवाददाता
|
बिहिबार, आश्विन १०, २०८१
|
|
११२ पटक हेरिएको
Shares
आर्थिक लेनदेनको आशंकामा प्रहरीको भैंसेपाटी प्रभाग इन्चार्जलाई निलम्बन गर्न सिफारिस

सारांश

  • शाहीमाथि एक जना व्यक्तिलाई नियन्त्रणमा लिएर ३० लाख रुपैयाँ लेनदेन गरेको आरोपपछि काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीले छानबिन गर्न समिति गठन गरेको हो।
  • जिल्ला प्रहरी परिसर ललितपुरका डिएसपी नरहरि अधिकारीको नेतृत्वमा छानबिन गर्न पाँच सदस्यीय समिति गठन गरेको हो।
  •  समितिलाई यथाशक्य प्रतिवेदन बुझाउन निर्देशन दिइएको छ।

 

१० असोज ,ललितपुरको प्रहरी प्रभाग भैंसेपाटीमा कार्यरत प्रहरी निरीक्षक बिनुकुमारी शाहीमाथि छानबिन सुरू भएको छ।

शाहीमाथि एक जना व्यक्तिलाई नियन्त्रणमा लिएर ३० लाख रुपैयाँ लेनदेन गरेको आरोपपछि काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीले छानबिन गर्न समिति गठन गरेको हो। जिल्ला प्रहरी परिसर ललितपुरका डिएसपी नरहरि अधिकारीको नेतृत्वमा छानबिन गर्न पाँच सदस्यीय समिति गठन गरेको हो। समितिलाई यथाशक्य प्रतिवेदन बुझाउन निर्देशन दिइएको छ।

छानबिन गर्न कार्यालयले उनको जिम्‍मेवारी पनि खोसेको छ। परिसरले यस घटनामा दुई जनालाई पक्राउ गरी अनुसन्धान गरिरहेको एसपी नरेशराज सुवेदीले जानकारी दिए।  आपराधिक लाभ लिन नहुने कसुरमा उनीहरूमाथि अनुसन्धान भइरहेको हो। अनियमिततामा प्रहरी निरीक्षकको पनि संलग्नता छ कि भन्ने केही आधारहरू देखिएकाले तत्काल निलम्बनको लागि सिफारिस गरे‍का छौं,’ उनले भने, ‘अहिले अनुसन्धान भइरहेको छ।’

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

हाम्रा दूतावास कुखुराको खोरभन्दा साना छन् : परराष्ट्रमन्त्री
हाम्रा दूतावास कुखुराको खोरभन्दा साना छन् : परराष्ट्रमन्त्री
नेपाली क्रिकेट टोलीले विश्वकप छनोटअघि अस्ट्रेलियामा टी-२० सिरिज खेल्ने
नेपाली क्रिकेट टोलीले विश्वकप छनोटअघि अस्ट्रेलियामा टी-२० सिरिज खेल्ने
बालेनको चुनौती: “गलत भए मलाई जेल हाल”
बालेनको चुनौती: “गलत भए मलाई जेल हाल”
प्रजातन्त्र दिवसबारे कार्यक्रममा पत्रकारहरूलाई निषेध गरेको भन्दै ‘क्यामेरा डाउन’
प्रजातन्त्र दिवसबारे कार्यक्रममा पत्रकारहरूलाई निषेध गरेको भन्दै ‘क्यामेरा डाउन’
सुनको मूल्य घट्यो, आज कतिमा हुँदैछ किनबेच?
सुनको मूल्य घट्यो, आज कतिमा हुँदैछ किनबेच?
भारतले पाकिस्तानलाई हराएपछि मोदीले लेखे – अपरेशन सिन्दूर खेल मैदानमा
भारतले पाकिस्तानलाई हराएपछि मोदीले लेखे – अपरेशन सिन्दूर खेल मैदानमा
हुम्लामा ८ वर्षमा सवारी दुर्घटनामा २४ जनाको मृत्यु, २७ घाइते
हुम्लामा ८ वर्षमा सवारी दुर्घटनामा २४ जनाको मृत्यु, २७ घाइते
सुनसरी घटना समाधान गर्न विशेष र यथेष्ट पहल भैइरहेको छ : अर्थमन्त्री 
सुनसरी घटना समाधान गर्न विशेष र यथेष्ट पहल भैइरहेको छ : अर्थमन्त्री 
सुनचाँदीको मूल्यमा सामान्य वृद्धि
सुनचाँदीको मूल्यमा सामान्य वृद्धि
शिक्षामन्त्रीले आन्दोलनरत शिक्षकहरूलाई वार्तामा बोलाए
शिक्षामन्त्रीले आन्दोलनरत शिक्षकहरूलाई वार्तामा बोलाए