नक्कली सुनको मूर्ती बेचेर २१ लाख ठगी, आरोपी पक्राउ

प्रेस संवाददाता प्रेस संवाददाता
|
बुधबार, जेठ ७, २०८२
|
|
३६ पटक हेरिएको
Shares
नक्कली सुनको मूर्ती बेचेर २१ लाख ठगी, आरोपी पक्राउ

सारांश

  • नक्कली सुनको (बुद्ध भगवानको) मूर्ती सस्तो दर भाउमा मिलाई दिन्छु भनी ठगी गरेको आरोपमा एक व्यक्ति पक्राउ परेका छन्।
  • पक्राउ पर्नेमा संखुवासभा धर्मदेवी नगरपालिका–३ बाइसजोरे बस्ने वर्ष ४९ का काशीनाथ पौडेल रहेका छन्।
  • पौडेलले २०८१ मंसिर ८ गते धनकुटाको धनकुटा नगरपालिका–४ घर भइ हाल भक्तपुरको मध्यपुर ठिमी नगरपालिका–६ बस्ने बर्ष ३९ को प्रेम कुमार विक लाई नगद रु १० लाख र २०८१ चैत ११ गते सुनसरीको बराहक्षेत्र नगरपालिका–१ हाल काठमाडौँको न्यूरोड बस्ने वर्ष २४ का राजकुमार विकलाई ११ लाख ८५ हजार रुपैयाँ ठगी गरी फरार रहेका प्रहरीले जनाएको छ।

७ जेठ, काठमाडौं ।

नक्कली सुनको (बुद्ध भगवानको) मूर्ती सस्तो दर भाउमा मिलाई दिन्छु भनी ठगी गरेको आरोपमा एक व्यक्ति पक्राउ परेका छन्। पक्राउ पर्नेमा संखुवासभा धर्मदेवी नगरपालिका–३ बाइसजोरे बस्ने वर्ष ४९ का काशीनाथ पौडेल रहेका छन्। पौडेलले २०८१ मंसिर ८ गते धनकुटाको धनकुटा नगरपालिका–४ घर भइ हाल भक्तपुरको मध्यपुर ठिमी नगरपालिका–६ बस्ने बर्ष ३९ को प्रेम कुमार विक लाई नगद रु १० लाख र २०८१ चैत ११ गते सुनसरीको बराहक्षेत्र

नगरपालिका–१ हाल काठमाडौँको न्यूरोड बस्ने वर्ष २४ का राजकुमार विकलाई ११ लाख ८५ हजार रुपैयाँ ठगी गरी फरार रहेका प्रहरीले जनाएको छ। घटनाको अनुसन्धानका क्रममा उक्त कार्यमा संलग्न पौडेललाई यही जेठ १ गते पक्राउ गरी थप अनुसन्धान तथा कारबाहीका लागि जिल्ला प्रहरी परिसर, काठमाडौँ पठाइएको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

मध्यपहाडी लोकमार्ग : हरिचोक–याम्दी खण्ड ‘अस्फाल्ट’ प्रविधिबाट ‘पिच’
मध्यपहाडी लोकमार्ग : हरिचोक–याम्दी खण्ड ‘अस्फाल्ट’ प्रविधिबाट ‘पिच’
आज प्रतिनिधि सभाको सभामुखका लागि उम्मेदवारी दर्ता हुँदै
आज प्रतिनिधि सभाको सभामुखका लागि उम्मेदवारी दर्ता हुँदै
कांग्रेस केन्द्रीय समिति बैठक सुरु
कांग्रेस केन्द्रीय समिति बैठक सुरु
दुबई पठाइदिन्छु भन्दै ४ लाख ठगी गरेको आरोपमा एक जना पक्राउ
जेनजी आन्दोलनपछि सार्वजनिक भए प्रचण्ड, केन्द्रीय कार्यालय अवलोकन
जेनजी आन्दोलनपछि सार्वजनिक भए प्रचण्ड, केन्द्रीय कार्यालय अवलोकन
सुवर्ण गाउँपालिकाद्वारा ४३ करोड ८ लाख बजेट सार्वजनिक, स्वर्गीय रामअयोध्या प्रसाद यादवको शालिक बनाउने निर्णय
सुवर्ण गाउँपालिकाद्वारा ४३ करोड ८ लाख बजेट सार्वजनिक, स्वर्गीय रामअयोध्या प्रसाद यादवको शालिक बनाउने निर्णय
मधेसमा गठबन्धनका उम्मेदवार ढुंगाना र चौधरी विजयी
मधेसमा गठबन्धनका उम्मेदवार ढुंगाना र चौधरी विजयी
बलिउड अभिनेता गोविन्दा मुम्बईको अस्पतालमा भर्ना
बलिउड अभिनेता गोविन्दा मुम्बईको अस्पतालमा भर्ना
सर्लाहीको ईश्वरपुरमा बाल बिवाहा अन्त्यको लागि कलाकार सहितको सडक र्याली
सर्लाहीको ईश्वरपुरमा बाल बिवाहा अन्त्यको लागि कलाकार सहितको सडक र्याली
विद्युत् बक्यौता उठाउने ऊर्जामन्त्रीको निर्णय कार्यान्वयन गर्छौं : हितेन्द्रदेव शाक्य
विद्युत् बक्यौता उठाउने ऊर्जामन्त्रीको निर्णय कार्यान्वयन गर्छौं : हितेन्द्रदेव शाक्य